८ वैशाख २०८१ शनिबार

आत्मकथा बेच्न गृहजिल्ला पुगे महावीर

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुन मंगलबार गृह जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘आफ्नो जीवन कथा’नामक पुस्तक बेच्दै थिए।

क्रिकेटर गुल्सन झालाई गृह जिल्लामा अभिनन्दन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आज सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो।

बिरामी भएपछि वर्षमानलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

सुनछहरी गाउँपालिकाको पोबाङमा न्यानो कपडा वितरणका लागि त्यहाँ पुगेका पुनलाई धेरै असजिलो भए पछि श्री एयरलाइन्सको हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

रासस महाप्रबन्धक सिद्धराजलाई गृह जिल्लामा सम्मान

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई उनको गृह जिल्ला धनकुटामा नेकपा एमाले जिल्ला कमिटी र प्रेस चौतारी जिल्ला शाखाले संयुक्त रुपमा सम्मान गरेको छ।

पर्यटनमन्त्री भट्टराई गृह जिल्लाका दुई कार्यक्रममा सहभागी

गृह जिल्लाका पालिका स्तरीय कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार बिहानै २ वटा कार्यक्रम सम्पन्न गरेका छन्।

गृह जिल्लाका सञ्चारकर्मीलाई पर्यटन मन्त्री भट्टराईको सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गृह जिल्लाका सञ्चारकर्मीका लागि प्रेश ज्याकेट र केएन–९५ मास्कसहितका सामग्री पठाइदिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्