१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले करिम बेन्जिमा, लुका मोडरिच रटोनी क्रुस आउँदो सिजनमा पनि रियालमा नै रहने बताएका छन्।

तारुकामा २८ हल गोरु जुधाइने

तारुकाको गोरु जुधाइको महत्त्व विशेष छ। यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्राथमिकतामा पर्दछ। ता

रियाल अध्यक्षलाई बुद्धमूर्ति हस्तान्तरण

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका संस्थागत सम्बन्ध निर्देशक इमिलियोन बुत्रागिनियोलाई स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गौतम बुद्धको मूर्ति हस्तान्तरण गरेकी छन्।

स्पेनको क्लवसँग काठमाडौं ११ पराजित

यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुईवटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ। कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे।

गण्डकी-११ र स्पेनिस टोलीबीच फुटबल हुँदै

फुटबलको माध्यमबाट शान्तिको सन्देश दिने अभियानसहित बुधबार पोखरा रंगशालामा स्पेनिस फुटबल क्लब कासेरेन्योसँग गण्डकी-११ ले मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ।

स्पेनिस प्रशिक्षक लुइस एनरिक बर्खास्त

विश्वकपको नकआउट चरणबाट बाहिरिएको दुई दिनपछि स्पेनिस फुटबल संघले टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको हो।

विश्व कप फुटबल ः आज राती स्पेन र मोरक्को तथा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दै

अहिलेसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले अन्तिम ८ स्थान सुरक्षीत बनाइसकेका छन् ।

प्रशिक्षकको राजीनामा माग गर्दै स्पेनी महिला खेलाडी

स्पेनिस महिला फुटबल टोलीका १५ खेलाडीले मुख्य प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त नगरेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने चेतावनी दिएको बिहीबार अबेर मात्र त्यहाँको फुटबल संघ स्पेनिस फुटबल संघ (आरएफइएफ)ले बताएको छ।

मङ्कीपक्स सङ्क्रमण घट्ने सङ्केत

'फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,' युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन्। 'यो सही दिशामा गइरहेको छ,' उनले भने।

रोनाल्डो मैदान फर्किने संकेत

क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनिस ला लिगा क्लब रायो भालेकानोसँग ओल्ड ट्राफोर्डमा हुने मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन्।

स्पेन र मोरक्को सीमा क्षेत्रमा भएको हिंसाको अनुसन्धान गर्न माग

अफ्रिकी युनियनले स्पेन मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ। अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग गरेको समाचारमा जनाइएको छ।

ब्राजिलमा मङ्कीपक्स् पहिलो घटना पुष्टि

ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

‘स्टार खेलाडी किन्न सक्षम छैनौं’

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्नो क्लब कहिले पनि स्ट्राइकर केलियन एमबाप्पे र इर्लिङ हल्यान्डलाई क्याम्प नोउ भित्राउने दौडमा नलागेको बताएका छन्।

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत, अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार' को सङ्केत देखिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्