२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेल्टालाई हरायो

स्पेनिस ला लिगामा  रियल म्याड्रिडले सेल्टालाई भिगोलाई हराएको छ।गएराती रियल म्याड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको हो।  

जितसंगै रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ।रियलले बार्सिलोनासँगको अंक दुरी ८ मा छोट्याएको छ।रियलको ३० खेलबाट ६५ अंक पुगेको छ एक खेल कम खेलेको बार्सिलोनाको ७३ अंक छ ।पराजित सेल्टा ३६ अंक जोडेर १२औं स्थानमा छ।

प्रकाशित: १० वैशाख २०८० ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App