८ वैशाख २०८१ शनिबार

स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेल्टालाई हरायो

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेल्टालाई भिगोलाई हराएको छ।गएराती रियल म्याड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको हो।

रियाल अध्यक्षलाई बुद्धमूर्ति हस्तान्तरण

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका संस्थागत सम्बन्ध निर्देशक इमिलियोन बुत्रागिनियोलाई स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गौतम बुद्धको मूर्ति हस्तान्तरण गरेकी छन्।

रोनाल्डो मैदान फर्किने संकेत

क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनिस ला लिगा क्लब रायो भालेकानोसँग ओल्ड ट्राफोर्डमा हुने मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन्।

‘स्टार खेलाडी किन्न सक्षम छैनौं’

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्नो क्लब कहिले पनि स्ट्राइकर केलियन एमबाप्पे र इर्लिङ हल्यान्डलाई क्याम्प नोउ भित्राउने दौडमा नलागेको बताएका छन्।

रोनाल्डोको दुर्लभ कीर्तिमान

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताउँदै ८४ गोल र स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ९ सिजनमा तीन सय ११ गोल गरेका छन्। गत सिजन भने उनले युभेन्टसबाट पहिलो सिजनमा २१ गोल गरेका थिए।

रियाल लेगानेससँग अंक बाँड्न बाध्य

बराबरी नतिजापछि करिम बेन्जेमाको ‘गोल्डेन बुट’ दाबेदारी पनि कमजोर भएको छ। आइतबार नै भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो आल्भेसमाथि ५–० को जित निकाल्दा मेसी दुई गोल गर्दै गोल्डेन बुटका प्रबल दाबेदार भएका हुन्।

‘अर्काे सिजन पनि दर्शकबिना ला लिगा’

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडाेर इल्लाले सेप्टेम्बरमा स्पेनिस ला लिगाको नयाँ सिजन सुरुआत भए पनि दर्शकले मैदान प्रवेशमा अनुमति पाउने सम्भावना न्यून रहेको बताएका छन्।

रियाल उपाधिको सँघारमा

लिगमा दुई खेल बाँकी रहँदा आगामी बिहीबार रियालले भिल्लारियाललाई पराजित गरे एक खेलअगावै उपाधि उचाल्नेछ। यस्तै बार्सिलोनाले ओसासुनालाई हराए र रियालले भिल्लारियालसँग नतिजा ननिकाले अन्तिम खेल नै कुर्नुपर्नेछ।

सेभियाको च्याम्पियन्स लिग सम्भावना जीवित

एइबरमाथि १–० को जित निकालेको सेभियाले स्पेनिस ला लिगामा शीर्ष चारभित्र अटाउँदै च्याम्पियन्स लिगका लागि स्थान बनाउने लक्ष्यलाई सोमबार जीवन्त राखेको छ।

रियालको शीर्षता थप मजबुत

७३औं मिनेटमा रामोसले गरेको पेनाल्टी गोल रियालका लागि स्पष्ट ३ अंक पक्का गर्न पर्याप्त बन्यो। यस जितपछि ३४ खेलमा ७७ अंक जोडेको रियाल शीर्ष स्थानमा छ। जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको साबिक विजेता बार्सिलोनाभन्दा ७ अंक बढी हो।

शीर्ष स्थानमा फर्कियो बार्सिलोना

तालिकाको १०औं स्थानमा रहेको एथलेटिक बिलबाओमाथि संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।

उपाधिहोड अझै रोमाञ्चक

जित निकालेको रियाल ३० खेलबाट ६५ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा समान अंक भएको बार्सिलोना दोस्रो स्थानमा झरेको छ।

भिटोलोको निर्णायक गोल

स्पेनिस ला लिगामा शनिबार एट्लेटिको मड्रिडले रियाल भालाडोलिडमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै तेस्रो स्थानमा उक्लिँदा च्याम्पियन्स लिग सम्भावना बलियो बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्