९ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:२२ अपराह्न

भर्चुअल पर्दामा मानवीय अस्तित्वको खोज

सामाजिक सञ्जालका भर्चुअल पर्दामा चित्र प्रदर्शन गर्नुपर्ला भनेर सोचेका पनि थिएनन, चित्रकार एनबी गुरुङले। कोभिड–१९ को महामारीपछि जारी लम्बेतान लकडाउनमा त्यो अनुभव लिनैपर्ने बाध्यता पर्यो। चित्र मनको भाव व्यक्त गर्ने सशक्त माध्यम हो।

सविताका चित्रमा कपाल र काइँयो

कुनै निर्जिव वस्तुमा जीवन खोजिनु कन्टेम्पोरेरी चित्रको विशेषता हो । चित्रकार सविता डंगोल त्यस्ता वस्तुसँग मानवका सोच प्रत्यक्ष जोडेर आफ्ना फरक धार बनाउन सफल छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्