१२ मंसिर २०८१ बुधबार
image/svg+xml

इरानमा पनि कोरोनाबाट पाँच जनाको मृत्यु

इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

कोभिड–१९: इरानमा दुई व्यक्तिमा संक्रमण पुष्टि

इरानका दुई जनामा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले इरानमा पहिलो पटक दुई व्यक्तिमा रोगको संक्रमण देखिएको बुधबार पुष्टि गरेको इरानी समाचार संस्था (आइएसएनए)ले उल्लेख गरेको छ।

बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट प्रहार

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट प्रहार भएका छन्। राजदूतावासमा कम्तिमा पनि तीन वटा रकेट खसालिएको समाचार संस्था एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

अमेरिका–इरान तनावको अन्तर्य

रुस र इरान सामरिक साथी भएकाले पनि अमेरिकाले इरानका गतिविधि निगरानी गर्नु स्वाभाविक हो। किनभने शीतयुद्धदेखि नै अमेरिका र रुस एकअर्काका कट्टर प्रतिस्पर्धी छन्।

'यात्रु विमान खसालिएकोबारे इरानी सैनिकले प्रष्टीकरण दिनुपर्छ'

इरानी राष्ट्रपति हसन रौहानीले यात्रु विमान खसालिएकोबारे इरानी सैनिकले थप प्रष्टीकरण दिनुपर्ने बताएका छन्।

यस्तो छ इरान - अमेरिका दुस्मनीको कथा

इरान र अमेरिकाको दुस्मनीका बारेमा कसैलाई बताइरहनु परेन। केही महिनायता बढेको तीव्र विवाद, तनाव र पछिल्लो समय इरानकै सबैभन्दा शक्तिशाली सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि संसारभर हलचल मच्चिएको छ। अब तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने केहीलाई उत्सुकता र आशंका पनि उब्जिन थालेको छ।

बेलायती राजदूत पक्राउ

इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन्। इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्।

इरान विमान दुर्घटनाः 'पाइलटकी श्रीमतीले नउडाउन भनेकी थिइन्, तर मानेनन्'

कैटलीना र वोलोडिमिरका दुई ६ र ११ वर्षका दुई छोरीहरू छन्। कैटलिनाले बताइन बञ्चाहरूलाई थाहा छैन कि उनको बाबु यो संसारमा छैनन्।

'बोइङ ‘तेहरान विमानस्थलतिर फर्किने प्रयासमा थियो’

इरानको राजधानी तेहरानमा मंगलबार दुर्घटनामा परेको विमान विमानस्थलतिर फर्किने प्रयास गर्दागर्दै दुर्घटनामा परेको विवरण अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन्।

इरानद्वारा सोह्र ब्यालेस्टिक मिसाइल प्रक्षेपण

इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताएका छन्।

अमेरिका–इरान द्वन्द्वको अन्तर्कथा

सैनिक शक्तिद्वारा होइन, कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने सोच अमेरिकामा आयो भने कासिम सोलेमनीको हत्याले निम्त्याउने संकट टार्न सकिनेछ।

खाडीमा १० लाख नेपाली प्रभावित

संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

इरान-अमेरिका तनावः ट्रम्पद्वारा नयाँ सम्झौतामा जोड

इराकस्थित अमेरिकी हवाई शिविरमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी हवाई सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरिएका हुन्।

शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार

मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

बढ्दो इरान- अमेरिका द्वन्द, मध्यपूर्वमा तनाब

इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि विश्व राजनीतिले नयाँ मोड लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्