coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ जनाको मृत्युः प्रतिवेदन

इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ।

इरान–पाकिस्तान विवाद साम्य, दुबै देशका राजदूतहरू पुनः काममा फर्किने

दुबै मुलुकले एक अर्कामाथि आक्रमण गरेपछि तनाव उत्पन्न भएको थियो। तर, बढेको तनावलाई कम गर्न सहमत भएपछि दुवै मुलुकका राजदूतहरू आफ्नो काममा फर्किने भएका छन्।

इरानी नोबेल पुरस्कार विजेता नर्गिसलाई थप सजाय

मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ।

१०३ जनाको मृत्यु पछि इरानमा आज राष्ट्रिय शोक

इरानी समाचार संस्था इरनाका अनुसार आज एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरिएको हो।

इरानमा बम विस्फोट हुँदा १०३ को मृत्यु, २ सयभन्दा बढी घाइते

इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु भएको छ। अन्य २ सयभन्दा बढी घाइते भएका छन्।

जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारीकर्मी नर्गिस मोहम्मदीले पाएकी छिन्।

ईराकमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

उत्तरी इराकमा भएको सडक दुर्घटनामा मृत्यु भएकामध्ये अधिकांश शिया इरानी तीर्थयात्रीहरू रहेका छन्।

सेन्ट्रल एसियन भलिबल :इरानले नेपाललाई हरायो

किर्गिस्तानमा भईरहेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसंग पराजित भएको छ।

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै

किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ।

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

इरान विरोध प्रदर्शनः चार सय बढी मारिए

बाइस वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन्।

इरानमाथि इङ्ल्यान्डको गोलवर्षा

एसियाली राष्ट्र इरानमाथि ६-२ को फराकिलो जितसहित इङ्ल्यान्डले कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ।

युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार

इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको शनिबार बताएका हुन्।

इरानले रुसलाई हतियार नपठाएको दाबी

इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ। इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्