१२ पुस २०८१ शुक्रबार
image/svg+xml

भूकम्प पीडितलाई इयूको अट्ठाइस करोड असी लाख

युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ।

आइयूसिएनकाे सल्लाहकारमा प्राध्यापक सुर्य प्रसाद सुवेदी नियुक्त

प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई द इन्टरनेशनल यूनियन फोर कन्जरभेसन अफ नेचर आइयूसिएन को ब्यूरोले कानूनी प्रक्रिया सल्लाहकारका रुपमा नियुक्त गरेका छन्।

डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन् ।

ब्रेक्जिट प्रस्ताव तेस्रो पटक अस्वीकृत

युरोपेली संघ (इयू)बाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)बारे प्रधानमन्त्री थेरेसा मेले अघि सारेको प्रस्ताव तेस्रो पटक पनि अस्वीकृत भएको छ। बेलायती संसद् हाउस अफ कमन्समा शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री मेको प्रस्ताव तेस्रो पटक अस्वीकृत भएको हो।

तत्काल नहट्ने निश्चित

नेपाली जहाजलाई युरोपका आकाशमा उड्न लगाइएको प्रतिबन्ध अझै केही समय नहट्ने निश्चित भएको छ। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, मन्त्रालयका उच्च अधिकारी, युरोपेली युनियन (इयू)का दूत, फ्रान्सका राजदूत, नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारीबीच भएको छलफलमा इयूले तत्काल कालोसूचीबाट हटाउन नमिल्ने निष्कर्ष निकालेको हो।

ब्रेक्जिट सम्झौता नभए आयरल्यान्डले इयूसँग सहयोग माग्ने

कुनै सम्झौता बिना बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिएमा आयरल्यान्डले ब्रसेल्ससँग सहयोग माग्ने आयरल्यान्डका कृषिमन्त्रीले बताएका छन्।

सम्राट आइयूको ‘प्रतिष्ठित प्रोफेसर’

अमेरिकाको इन्डियाना युनिभर्सिटी(आइयू)ले लेखक तथा युनिभर्सिटीको अंग्रेजी विभागका मानविकी संकाय अन्तर्गत मार्था सी क्राफ्ट प्रोफेसर सम्राट उपाध्यायसहित १० जनालाई ‘प्रतिष्ठित प्रोफेसर’ पदमा नियुक्त गरेको छ।

रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने

यूरोपेली संघ (इयू) ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना (डिसेक्बर)मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएकाे छ। इयू प्रमुख डोनाल्ड टस्कले रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएका हुन्।

आगामी मार्चमा इयूबाट सम्पूर्ण रुपमा अलगिन्छौं: बेलायती प्रधानमन्त्री

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले बेलायत युरोपेली संघबाट औपचारिक रुपमा अलग्गिने घोषणा गरेकि छन्। टेलिग्राफको एक आलेखमा प्रधानमन्त्री मे ले अर्को वर्षको २९ मार्चमा बेलायत युरोपेली संघबाट औपचारिक रूपमा अलग्गिने उल्लेख गरिन्।

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ।

इयूसँग अगुवा नागरिक पनि रिसाए

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा खस आर्यको आरक्षण अन्त्य गर्न सिफारिस गरेकोमा अगुवा नागरिक पनि रिसाएका छन् ।

इयूको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।

इयूको कालो सूचीबाट हटाउन प्राधिकरणको पहल

युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ।

बेलायती निर्णयप्रति इयू अध्यक्ष दुखी

युरोपियन युनियन छाड्ने बेलायती निर्यणप्रति इयू अध्यक्ष डोनाल्ड टुस्कले दुःख व्यक्त गरेका छन् ।

बेलायतको अदालतले भन्यो– ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिन मिल्दैन’

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। बिहीबार लन्डनस्थित उच्च अदालतले निर्णय सुनाउँदै भनेको छ, ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन सक्दैन।’ अदालतको पछिल्लो फैसलाले गत जुलाई महिनामा भएको जनमत संग्रहको निर्णयलाई प्रभावित पार्ने विश्लेषण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्