२७ श्रावण २०८३ बुधबार
image/svg+xml

‘सिंह बनेर सिंहदरबार छिर्नेहरू किन बिरालो भएर निस्कन्छन्?’

उनले प्रश्न गरे, ‘सिंह बनेर सिंहदरबार छिर्नेहरू किन बिरालो भएर निस्कन्छन्?’

उदयपुर सिमेन्टको बिक्री सुचारु

पूर्ण सरकारी स्वामित्वको उद्योगको उत्पादन सिमेन्ट बोरा व्यवस्थापन भएसँगै बिक्री सुचारु भएको हो।

प्रहरीका सामान खरिदमा अनियमितता : छानबिन समिति गठन गर्न सांसद सुनारको माग

प्रहरीका जुत्ता, मोजा, लत्ताकपडादेखि लाठी तथा भाटा खरिदसम्ममा अनियमितताको प्रश्न उठेको भन्दै सार्वजनिक खरिद प्रक्रियाको गम्भीर छानबिन गर्नुपर्ने बताए।

नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश

अदालतले नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न ३४औँ र ३५औँ वार्षिक साधारणसभा तत्कालका लागि स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ।

अब पेट्रोल र ग्यासको कालोबजारी गरे डिलरको इजाजत खारेज हुने !

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थ तथा ग्यासको कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरको इजाजतपत्र (लाइसेन्स) खारेज गर्नेसम्मको कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रदेश प्रहरी गठनको कानुनी प्रक्रिया अघि बढाउँदै मधेश सरकार

मधेश प्रदेश सरकारले प्रदेश प्रहरी गठन तथा सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पहल थालेको छ।

रविमा बढ्दैछ त्रास: परिणाम दिन नसके फेरि भदौ २३ दोहोरिने डर !

उनले गत वर्षको भदौ २१ र २२ गतेको अवस्थालाई स्मरण गर्दै त्यसको भोलिपल्टै परिस्थिति नाटकीय रूपमा बदलिएको बताए।

युवा नेतृत्व आउँदैमा स्वतः सपना पूरा हुँदैन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‌मा ठूलो सङ्ख्यामा युवाहरूको उपस्थिति हुनु ऐतिहासिक भए पनि नेतृत्वमा पुग्दैमा सपना पूरा भइनहाल्ने बताएका छन्।

बाल सुधारगृहमा १८ वर्षभन्दा माथिका पनि छन्: मन्त्री बादी

बाल सुधारगृहमा १८ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिसमेत रहेको भन्दै उनले उमेर, लैङ्गिक अवस्था, जोखिमको स्तर तथा सुधारात्मक आवश्यकताका आधारमा वर्गीकरण गरी व्यवस्थापन गर्नुपर्ने बताइन् ।

सवारीसाधन कर्जामा मनपरी ब्याज रोक्दै राष्ट्र बैंक, हायर पर्चेज कम्पनीलाई कडा नियम

केन्द्रीय बैंकले ब्याजदर निर्धारण, जरिवाना ब्याज, कर्जा सीमा, लगानी विविधीकरण तथा कम्पनीको वित्तीय क्षमतासँग सम्बन्धित प्रावधानलाई थप कडा बनाएको हो।

‘मान्छे खाने‘ बाघ खोरमा

भरतपुर महानगरपालिका-२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटे मार्ने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ।

फिफा निलम्बन फुकाउन राखेपको ‘लास्ट आवर’ कसरत

विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेपछि यतिबेला नेपाली फुटबल ओझेलमा परेको छ।

भ्रमणका लागि प्रधानमन्त्री बालेनलाई टर्कीले पठायो पत्र

प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीले औपचारिक निमन्त्रणा पत्र पठाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्