हाइकिङ गएका भारतीय राजदूतलाई लेक लाग्यो, अस्पताल भर्ना
लगत्तै सेनाको हेलिकप्टर गएर उनलाई काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ। अस्पतालमा उपचार जारी छ।
लगत्तै सेनाको हेलिकप्टर गएर उनलाई काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ। अस्पतालमा उपचार जारी छ।
मिथिलाको लोक संस्कृतिमा अरिपनको महत्व गहिरो छ । अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ । यो चामलको पीठो पानीमा मिसाएर बनाइन्छ, र यसलाई रंगाउन बेसार र सिन्दूर प्रयोग गरिन्छ ।
लुम्बिनी लायन्सका बलर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी लगातार दुई पटक जित्ने पहिलो खेलाडी बनेका छन्।
‘प्रचण्ड’ले सरकार र जेनजी पुस्ताबीच भएको संझौता आफ्नो पार्टीको नीतिसँग मेलखाने बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ।
नागरिककर्मी कृष्ण किसी सम्मानित भएका छन् । शव्दयात्रा प्रकाशन धुलिखेल नेपालले शव्दयात्रा प्रकाशन हरि गोपाल प्रधान कदरपत्र २०८२ बाट किसीलाई शनिबार सम्मान गरिएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमै खेल आफ्नो पक्षमा पारेको छ।
नेपाली राजनीतिमा सन्त नेताको रुपमा परिचित पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा ‘तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ आगामी फागुन २ गतेदेखि हुने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा लुम्बिनी लायन्सका ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भ्रष्टाचार र कुशासनको अन्त्य अहिलेको आवश्यकता रहेको बताएका छन् ।
लुम्बिनीका ओपनर दिनेश अधिकारीले पहिलो ओभरमै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीमाथि जाइलाग्दै ४ छक्का प्रहार गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङले जुन थालमा खायो त्यसैलाई छेद पारेको आरोप लगाएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको वर्तमान संविधान मरिसकेको र यसलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु मात्र भएको बताएका छन्।
एलओडी क्लबमा आज 'एनपीएल नाइट' हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा 'नेपाल प्रिमियर लिग' को विजेता खेलाडीसहित अन्य आठ वटै टीमको सहभागिता रहने भएको छ ।