लिओनार्दो दा भिन्चीको तस्बिर ४५ अर्ब बढी रुपैयाँमा बिक्री
लिओनार्दाे दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।
लिओनार्दाे दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।
नेपालीहरूकाे महान पर्व दिपावलीकाे राैनक सबैतिर छाइरहँदा काठमाडाैँ उपत्यका अघिपछिभन्दा पनि बढी झिलिमिली देखिन्थ्याे । लक्ष्मीपुजा सँगै उपत्यकामा देखिएकाे रात्रीकालिन रमाइलाेका केही तस्बिरहरू ।
प्राय एक्सन कर्टमा व्यस्त रहने कलाकारहरु दसैंमा पारिवारिक जमघट र टिका लगाउन व्यस्त रहे । कसैको दसैं खल्लो रह्यो भने अधिकांशले देशभित्र र बाहिर टिका लगाएर दसैं मनाए । ‘डियर माया’ फिल्मबाट बलिउड फिल्म क्षेत्रमा पुनआगमन गरेकी अभिनेत्री मनिषा कोइरालाले आफ्नो परिवारसँग दसैं मनाएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले दसैंको टिका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरिन्।
संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विविध कार्यक्रम भएको छ। संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ठ व्याक्तिहरुको उपस्थिति थियो।
रोङ गाउँपालिकाको प्रथम गाउँसभामा प्रयोग गरिएको ब्यानरमा नेपाली कांग्रेसका नेता स्वर्गीय बिपी कोइरालाको तस्बिर प्रयोग गरेको भन्दै नेकपा एमालेले गाउँसभा नै अवरुद्ध गर्ने चेतावनी दिएको छ । एमालेले गाउँपालिका अध्यक्ष समशेर राईले नियोजित रूपमा आफ्नो दलका नेताको तस्बिर गाउँसभाको ब्यानरमा प्रयोग गरेको निष्कर्ष निकालेको हो।
अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोले हजारौं जना विस्थापित बनेका छन्। बाढीले पूर्व झापा, सुनसरी, सप्तरी, सिरहा, रौतहट, पर्सा, चितवन, दाङ, बाँके, बर्दियालगायतका क्षेत्र प्रभावित बनेका छन्। मौसम पूर्वाअनुमान शाखाले वर्षा अझै हुने भन्दै जोखिम मानिएका क्षेत्रबाट अन्यत्र सर्न प्रशासनले आग्रह गरेको छ। हेर्नुस् तस्बिरहरु।
एक सातामा काठमाडौँ उपत्यका भित्र विभिन्न स्थानका नागरिक दैनिकका फोटोपत्रकारहरू केशव थोकर, दिनेश गोले, दिपेन्द्र रोक्का, दिपेश श्रेष्ठ, प्रबिन कोइराला र विजय गजमेरले कैद गरेका तस्बिरहरू हामीले पोस्ट गरेका छौँ।
लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट हुने मासिक फोटोनेपाल आजबाट सुरु भएको छ। फोटोपत्रकार दिपेश श्रेष्ठले खिचेका ३५ तस्बिरहरु प्रदर्शनीमा राखिएका छन्।
तस्बिर खिच्ने क्रममा सोमबार बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।
अमेरिकी सेनाका एक सैनिकले आफ्ना महिला सहकर्मीको नग्न तस्बिर फेसबुकमा पोस्ट गरेका छन्। नग्न तस्बिर पोस्ट गरेलगत्तै त्यसबारे अनुसन्धान सुरु गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ।
६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसको अवसरमा सैनिक मञ्चमा विविध कार्यक्रमहरु गरियो।
स्तनपान गराउँदै गरेको आफ्नो तस्बिर सार्वजनिक गरेपछि ब्रिटिश मोडल तमारा एकलेस्टनमाथि ‘अभद्रता’को आरोप लागिरहेको छ। उनका यी तस्वीरले फेरि एक पटक पुरानो बहजलाई ताजा गराएको छ– के महिलाले सार्वजनिक रुपमा स्तनपान गराउनु हुन्छ ?