१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एकै परिवारमा पाँच सय जना, खिचाइयो सामूहिक तस्बिर

विश्वमा विभिन्न गतिविधि गरेर चर्चामा आउनेको कमी छैन। यस्तै चीनको पूर्वी प्रान्तको एक गाउँमा पनि अनौठो कार्य गरिएको छ। पाँच सय भन्दा बढी सदस्य रहेको एक चीनियाँ परिवारका सदस्यहरु एक ठाउँमा भेला भएर सामूहिक फोटा खिचाएका छन्।

तस्बिरमा अाेबामाका अाठ वर्ष

आठ वर्षको उचार चढावपूर्ण यात्रापछि दश जनवरीमा बराक ओबामाले अमेरिकाको राष्ट्रपतिबाट विदाइ लिए। यसबीचमा ओबामाले पहिलो अश्वेत अमेरिकी राष्ट्रपति बाहेक एक प्रख्यात वक्ता तथा व्यवहारिक व्यक्तिको रुपमा आफ्नो पहिचान बनाउन सफल भए।

महिलाको शरीरमा शिवजी प्रवेश गरेको हल्लापछि हेर्नेको घुइँचो (तस्बिरहरु)

रौतहटको सखुअवा धमौरा गाविसमा एक महिलाको शरीरमा भगवान शिवको प्रवेश भएको विश्वासमा हेर्नेहरुको घुइँचो लाग्न थालेको छ। सखुअवा धमौरा गाविस–६ सिसवा टोलकी २४ वर्षीया प्रियंकादेवी दासको शरीरको विभिन्न अंगमा शिवसँग सम्बन्धित विभिन्न आकृति देखिन थालेको स्थानीयको भनाइ छ।

लोकमानलार्इ कालो मोसो लगाउँदा तस्बिरमा यस्तो देखियो

निलम्बित अख्तियार प्रखुम लोकमान सिंह कार्कीलार्इ बिहीबार सर्बोच्च अदालत भित्रै कालोमोसो दलिएको छ। उनीमाथि हातपात पनि भएको थियो।

फिडेल क्यास्ट्रो जो सँधै रहस्यमा रहे, उनका दुर्लभ तस्बिर

क्युवाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। उनी दोस्रो विश्व युद्ध पछि विश्वमा सबैको चासो र रहस्यका नेताको रुपमा रहे। विद्रोह मार्फत उनले १९५९ मा शक्ति हत्याएका थिए। क्युवाका तानाशाह फुलखेंसियो बविस्तालाई सत्ताबाट हयाएर फिडेल क्यास्ट्रोले क्युबामा कम्युनिष्ट सत्ता स्थापना गरेका थिए।

तिब्बती नेतालाई भेटेको तस्बिर कम्प्युटरबाट जोडेर बनाइयो: नेपाली कांग्रेस

पाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको बताएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै इन्डिया फाउन्डेसनको कार्यक्रमको उद्घाटन सत्र सकिने बित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिएको विज्ञप्तिमा उल्लेख छ।

नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल

‘तरकारीवाली’ ह्यासट्याग (#tarkariwali) का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान (तस्बिरसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिन्। भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो।

जेनिफरको नग्न तस्बिर सार्वजनिक गर्नेलाई १८ महिना जेल

अमेरिकाको एक अदालतले इमेल तथा समामाजीक संजाल ह्याक गर्दै नग्न तस्बिर तथा भिडियो सार्वजनीक गरेको भन्दै एक युवकलाई १८ महिनाको जेल सजाय सुनाएको छ।

तस्बिरमा कुकुर प्रेम (फोटो फिचर)

यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ। कुकुर तिहारका दिन कुकुर पूजा गरिन्छ। कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।

थाइ राजा भूमिबोल अदुल्यादेजका दुर्लभ नौ तस्बिर

विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार निधन भयो। उनको स्वभावका कारण ८८ वर्षका अदुल्यादेज थाई जनताबीच लोकप्रिय थिए।

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

सामाक संजाल फेसबुकले भियतनाम युद्धका क्रममा लिइएको ‘नाप्लाम गर्लको तस्बिर हटाएकोप्रति नर्वे सरकारसँग माफी मागेको छ। फेसबु्ककी चिफ अपरेटिङ अफिसर शर्लिन स्यान्डबर्गले नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई एक पत्र लेख्दै उक्त एतिहासिक तस्बिर हटाएकोप्रति माफी मागेकी हुन्।

उपराष्ट्रपतिको तस्बिर प्रेम, मोवाइलमा यसरी खिचे तस्बिर

काठमाडौं- उपराष्ट्रपति नन्दकिशोर पुनले फोटो प्रदर्शनीले नेपालको पहिचान र यथार्थ अवस्थाका बारेमा जानकारी दिएको बताएका छन्।

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने: एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ

काठमाडौं- पीजे क्लवको फोटो प्रदर्शनीको चौथो दिन स्वास्थमन्त्री गगन थापा प्रदर्शनी अवलोकन गर्न आर्ट काउन्सील पुगेका छन्।

बुबाकाे माया झल्काउने १३ तस्बिर

आज छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावकासाथ मुख हेर्ने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्