१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नाडा अटाे शाेः माेडलदेखि माेटरसम्म, हेर्नुस् १९ तस्बिर

अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औं अटो सो’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त प्रदर्शनीको उदघाटन गरेका छन्।

विभत्स तस्बिर प्रकाशन नगर्न काउन्सिलको आग्रह

काठमाडौं- प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा विभत्स तस्बिर संप्रेषण नगर्न आग्रह गरेको छ।

इटालीमा ६.२ रेक्टरको भूकम्प, हेर्नुहाेस् तस्बिरमा (फाेटाे फिचर)

इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले बताएको छ।

बालुवाटारमा तस्बिर आफै बोल्छन्

प्रधानमन्त्री निवास बालुवटारको एउटा चल्तीको मुख्य बैठक कक्षमा करिब दुई दर्जन तस्बिर झुन्डिएको देखिन्छ। प्रधानमन्त्रीले भेटघाटका निम्ति बोलाएका व्यक्तिहरू उनलाई पर्खिउञ्जेल ती तस्बिरमा ध्यान पुर्‍याउँछन् र मनमनै गम्छन् तिनका विगत।

राजधानीमा अाजः रोचक तस्बिरहरू

काठमाडौं– सुर्योदयसँगै सुरु हुने प्रत्येक दिन काठमाडौं रोचक दृष्यहरुका साथ प्रस्तुत हुन्छ । कहिले पानी पर्छ, कहिले घाम लाग्छ, कहिले भने मौसम धुम्म परिदिन्छ। मौसमले ल्याउने धुलो, धुवाँ, वर्षा र हिलोमै पनि मानिसहरु आफ्नो दैनिकी चलाइ नै रहन्छन् । यद्यपी, धुवाँ, धुलो र हिलोभन्दा फरक सुन्दर दृष्यहरु पनि उत्तिकै देखिन्छन् काठमााडौंमा, मानौं हिले पोखरीमा कमल फूलिरहेको छ।

खेलकुदको विजेता तस्बिर

रुकुमको तकसेरा गाविसमा फुटबल मैदान छैन। खेल्ने टिम छैनन्। नेपाली फुटबल इतिहासमा रुकुम जिल्लाले नै अहिलेसम्म एउटै व्यावसायिक खेलाडी उत्पादन गर्न सकेको छैन। तर त्यहाँ पनि फुटबल खेलिन्छ, आफ्नै तरिकाले।

किमको अर्काे हट तस्बिर सार्वजनिक

बोल्ड छविका कारण प्रसिद्ध रियालिटी टीभी स्टार किम कार्दासियनले हालै आफ्नो एकदमै हट तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । खबरका अनुसार किमले एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीबाट साढे दुई करोड डलरको अफर पाएकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्