१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

परामर्शदाताको भूमिका प्रभावहीन

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणका लागि सरकारले अहिलेसम्म परामर्शदाता कम्पनीका लागि ठूलो बजेट खर्च गरिसकेको छ । तर, परामर्शदाताको भूमिका प्रभावकारी देखिँदैन । आफूले पाएको जिम्मेवारी नै परामर्शदाता कम्पनीले पूरा नगरेको पाइएको छ ।

छानबिन समितिको प्रतिवेदनमाथि भरोसा

परीक्षणकै क्रममा दुई वर्षअघि ढकेरीस्थित झिझरी खोलाछेउमा सिक्टाको पश्चिम मूल नहर भत्केपछि छानबिनका लागि चौतर्फी रुपमा आवाज उठ्यो। मन्त्रालय, विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टा–छट्टै रुपमा छानबिन अघि बढाए ।

नहर निर्माणमा कमजोरी : छानबिन टोली

सरकारी छानबिन टोलीले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा कमीकमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

ठेक्का लगाउन हतार, काम गराउन बेवास्ता

राष्ट्रिय गौरवको सिक्टा सिँचाइका आयोजना प्रमुखहरूको ध्यान पुराना ठेक्का सम्झौतालाई अनुगमन र नियमन गर्नुभन्दा नयाँ ठेक्का सम्झौता गरी कमिसन असुल गर्नेतिर ध्यान जाँदा मूल नहर कमसल बनेको पाइएको छ।

पूर्वी नहरको सर्वे डिजाइन नै फेल

सिक्टा सिँचाइ आयोजनाको निर्माणाधीन पूर्वी नहरको सर्वे डिजाइन नै फेल भएको खुलासा भएको छ। पहिलोपटक गरिएको सर्वे डिजाइन फेल भएपछि आयोजनाले आर्थिक भार थपेर नहरको पुनः नयाँ डिजाइन गराएको छ।

पूर्वी नहर पनि पश्चिमको जस्तै

सिक्टा सिँचाइ आयोजनामा पश्चिमी क्षेत्रमा जस्तै पूर्वी खण्डको मूल नहरको हालत पनि उस्तै देखिएको छ।

खेतमा सिँचाइ नहुँदा किसान चिन्तित

राष्ट्रिय गौरव आयोजनामा सूचीकृत बबई सिँचाइ आयोजना कार्यालयमा गत आर्थिक वर्षमा तीनजना आयोजना प्रमुख आए।

निर्माण सामग्री अन्तै ओसार्दा नहर कमजोर

सिक्टाको मूल नहर बनाउँदा ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनले माटोलगायतका निर्माण सामग्री अन्यत्र लगेको खुलासा भएको छ।

निर्माण सामग्री परीक्षण ठेकेदारकै ल्याबमा

सिक्टा सिँचाइको मूल नहरमा प्रयोग गरिएका निर्माण सामग्री र कामको परीक्षण ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनकै ल्याबमा परीक्षण गरिएको तथ्य खुलेको छ।

कमसल निर्माणले ६ गाउँ जोखिममा

गुणस्तरहीन निर्माणले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट आसपासका आधा दर्जन बढी गाउँ जोखिममा परेका छन्।

कमिसनमा चौथो पटकसम्म पेटी ठेक्का

राष्ट्रिय गौरवको सिक्टा सिँचाइको मूल नहर पानी परीक्षणका क्रममा पटक–पटक भत्कनुको प्रमुख कारण कमिसनमा पेटी ठेक्काबाट गरिएको निर्माण भएको बताइएको छ।

आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

सिक्टा सिँचाइ आयोजनाका प्रमुख गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको पाइएको छ।

मूल नहर सयभन्दा बढी स्थानमा भत्कियो

सिक्टा सिँचाइ आयोजनाको मूल नहरको सयभन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ।

सिक्टाबारे सांसद माैन

जिल्लामा हुने सानातिना विकास निर्माणको कामप्रति चासो राख्ने बाँकेका सांसदहरु सिक्टा सिँचाइ आयोजनाको कामबारे ‘अनभिज्ञ’ जस्तै देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्