१२ मंसिर २०८१ बुधबार
image/svg+xml

फेरि ब्युँताउन सम्भव होला काठमाडौं–हेटौंडा रोपवे ?

वाग्मती प्रदेश सरकारले दुई दशकदेखि बन्द भएको काठमाडौं–हेटौंडा रोपवे फेरि ब्युँताउने प्रयास गरेको छ। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १८ वर्षदेखि ठप्प रहेको काठमाडौं– हेटौंडा रोपवे फेरि सञ्चालन गर्ने योजना बनाएको छ।

एक करोड लागतका योजना पनि संघमै

विभागका अनुसार हाल सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चार सय ४२ र तराई–मधेस पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चार सय चार सडकका योजना सञ्चालनमा छन्। ती सबै सडक योजनामध्ये अधिकांशको लागत एक करोड रुपैयाँ हाराहारीका छन्।

बोर्ड गठन नहुँदा पूर्वाधार निर्माण ठप्प

मेचीका पहाडी ३ जिल्लामा पर्यटन पूर्वाधार निर्माणका काम गरिरहेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति पर्यटन वर्ष सन् २०२० चलिरहेकै बेला भूमिकाविहीन भएको छ।

बोर्ड गठन नहुँदा पूर्वाधार निर्माण ठप्प

मेचीका पहाडी तीन जिल्लामा पर्यटन पूर्वाधार निर्माणका काम गरिरहेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति पर्यटन वर्ष सन् २०२० चलिरहेकै बेला भूमिकाविहीन भएको छ। इलाम, पाँचथर र ताप्लेजुङमा आधा दशकयता पर्यटन पूर्वाधार निर्माणमा सक्रिय समिति यहीबेला कामविहीन भएपछि पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पुग्ने देखिएको छ।

कान्छो जिल्लामा ‘विकासको रहर’

रुकुमपूर्वको भौगोलिक विकटतालाई सहज बनाउन सडकलगायत पूर्वाधारमा जोड दिनुपर्ने स्थानीय बताउँछन्। मगर (खाम) जातिको बाहुल्य रहेको जिल्लामा विकासका लागि गर्नुपर्ने धेरै काम बाँकी छन्।

सिँचाइको व्यवस्थाले बिहेवारीमा सहजता

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ चुरे क्षेत्र नजिक खेतमा सिँचाइको व्यवस्था भएपछि बिहेवारी गर्न सहज भएको छ।

हवाई पूर्वाधारमा झण्डै पाँच खर्ब खर्चिर्दै सरकार

सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डैपाँच खर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै ९० अर्ब रुपैयाँ खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ।

पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी

सरकारले आगामी पाँच वर्षभित्र हवाई पूर्वाधार तथा जग्गा अधिग्रहणमा तीन खर्ब ३५ अर्ब रूपैयाँ लगानी गर्ने भएको छ।

‘निर्वाचन क्षेत्र पूर्वाधार’ बजेट भौतिक निर्माणमा केन्द्रीत

उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सदस्य सुरेशकुमार राई (हिमाल) ले संसदबाट पाएको ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ अन्तरगतको ६ करोड रुपैयाँ सबै अनुदान बजेट भौतिक पूर्वाधार निर्माणमा खर्चने भएका छन्। संघीय संसदबाट प्राप्त उक्त रकम चुनाव बेला आफूले बाचा गरे अनुसार खानेपानी, सडक, विद्युत र शिक्षालगायत भौतिक संरचना निर्माणमा खर्च गर्नेगरी उनले विनियोजन गरेका हुन्।

सुरक्षित पुर्वाधारको लागि नागरिक सचेतना आवश्यक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्न सकिने बताएका छन्।

कर्णालीका पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ।

भ्रमण वर्षका लागि पूर्वाधार अभाव

भ्रमण वर्ष नजिकिदै गर्दा पूर्वी पहाडी जिल्लामा भने पर्यटकका लागि पूर्वाधारको सकस हुने देखिएको छ। पर्यटकीय पूर्वाधार निर्माण, गन्तव्यको प्रचार तथा अन्य तयारी अभाव देखिएको छ। मुख्य रुपमा सडक पूर्वाधार अभाव रहेको छ। यसका साथै पदमार्ग, आराम गर्ने स्थल, होटलबास, भ्यू प्वाइन्ट, शौचालय, खानेपानीलगायतको अभाव देखिन्छ।

सागमा निर्माण नभएका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन

१३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

खानेपानी उपभोक्ता समिति बिना पूर्वाधारको विकास असम्भव: मन्त्री मगर

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्