११ कार्तिक २०८३ बुधबार
image/svg+xml

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ।

स्पेनमा दुई रेल ठोक्किँदा १० जनाको मृ’त्यु

मड्रिडको दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाको बिचमा तीव्र गतिको दुई रेलहरु ठोकिएका हुन्।

देशमा गुण्डाराज छ, अब आन्दोलनको विकल्प छैन: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलबीच द्विपक्षीय बैठक

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।

काठमाडौं भित्र्याउन लागिएको पटकासहित तीन जिल्लाबाट ६ जना पक्राउ

तिहार नजिकिएसँगै अवैध रूपमा ओसारपसार भइरहेको १ लाख ८५ हजार रूपैयाँ बराबरको पटकासहित ६ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

विद्यार्थी आन्दोलनको जितपछि सरकारी टिभीले माफी माग्दै भन्यो : वर्षौंदेखि एकपक्षीय समाचार दियौं

विद्यार्थी आन्दोलनबाट बनेको समूह ‘स्टुडेन्ट्स लिस्ट’ले चुनावमा सफलता हासिल गरेपछि सरकारी प्रसारकले आफ्नो समाचार प्रस्तुतिमा कमजोरी रहेको स्वीकार गरेको हो।

४४ हिमाल आरोहणका लागि एक हजार ४१० जनाले लिए अनुमति

शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्।

नेपोटिज्म बहसबारे सारा- मेरो लागि बुबाले निर्मातासँग कहिल्यै काम माग्नुभएन

सारा सानै हुँदा सैफ र उनकी आमा अमृता सिंहको सम्बन्धविच्छेद भएको थियो।

विद्यार्थीसँग अनुचित सम्बन्ध राखेकी पूर्वशिक्षिकालाई सुनाइयो यस्तो सजाय

घटनापछि ती विद्यार्थीले आफूलाई नै दोषी ठान्न थालेका थिए। लज्जित महसुस गरेका कारण उनले कक्षा १२ पूरा नगरी विद्यालय छाडेका थिए। उनलाई निद्रामा समस्या हुने र विगतका घटनाको सम्झनाले सताउने गरेको पनि बयानमा उल्लेख थियो।

अमेरिकाबाट कुरियरमार्फत गाँजा भित्र्याउनेसहित देशभरबाट २७ जना पक्राउ

अमेरिकाबाट ‘डकुमेन्ट’ को आवरणमा गाँजा मगाउने दुई भारतीय नागरिकसहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारमा संलग्न २७ जना पक्राउ परेका छन्।

अमेरिकी निर्वाचन आयोगको वेबसाइट ह्याक

यसका कारण राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको बताइएको छ।

बाढीले कृषि, पशुपन्छी र जैविक विविधतामा पुर्‍याएको क्षतिको मूल्याङ्कन हुँदै

भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा विपद्बाट कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा पुगेको क्षतिको मूल्याङ्कन भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल आउँदै

जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउँदैछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्