सरकारको सय बुँदे कार्यसूची ‘सकारात्मक’ भन्दै बाबुरामले सुझाए शान्ति प्रक्रियासहितका चार बुँदा
शाह सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो।

