बाढीले सीमा स्तम्भ बगाएको नेपाल-चीन सीमामा फहराइयो राष्ट्रिय झण्डा
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सीमा स्तम्भहरूसमेत बगाएको नेपाल-चीन सीमा क्षेत्रमा तीन दिनको निरन्तर प्रयासपछि पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सीमा स्तम्भहरूसमेत बगाएको नेपाल-चीन सीमा क्षेत्रमा तीन दिनको निरन्तर प्रयासपछि पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।
नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा खराबी आएपछि जिल्ला सदरमुकाम सिमकोट पाँच दिनदेखि अन्धकार बनेको छ।
भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ।
पहिरोले थुनिएर बनेको ताल फुट्दा बाजुराको पर्यटकीय वीरेखोला झरनामा आएको भीषण बाढीले २३ परिवारलाई विस्थापित बनाएको छ।
चौथो ताप्लेजुङ गोल्डकप आयोजना गरेको लाखेजात्रा सञ्चालन समितिले टिकट प्याकेजबाहेक प्रवेश शुल्कबाट मात्रै ३८ लाख २९ हजार ९ सय रुपैयाँ आम्दानी गरेको छ।
पश्चिम अफ्रिकामा गिनीपछि सबैभन्दा धेरै चिम्पान्जी लाइबेरियामा पाइन्छन्। सङ्ख्यामा आएको तीव्र गिरावटका कारण पश्चिम अफ्रिकी चिम्पान्जीलाई अत्यन्त सङ्कटापन्न प्रजातिका रूपमा वर्गीकरण गरिएको छ।
निजी क्षेत्र र प्रदेश सरकारबीच बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकतासाथ सम्बोधन गर्ने बताए।
विश्व बजारमा खाद्य वस्तुको मूल्य पुनः उकालो लागेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार अगस्टमा खाद्य मूल्य सूचकांक १३३.३ अंक पुगेको छ।
बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ।
राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ आयोजना गरिएको ‘डीएसए स्टार सिजन–२०’ को फिनालेमा विभिन्न विधामा बालप्रतिभाहरूले उपाधि जितेका छन्।
पञ्जाबी अभिनेत्री ईशा रिखीले र्यापर–गायक बादशाहसँग सम्बन्धविच्छेदबारे पहिलोपटक पुष्टि गरेकी छन्।
तर, ११औँ दिनमा त्यही परिवारले कल्पनै नगरेको खबर पायो, चण्डिका जीवितै भेटिइन्।
सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु २५ लाख राहत उपलब्ध गराउने भएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण निकायहरू अन्योलको अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरेको चारतले घरभित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने गुहार सुनेपछि सुरक्षाकर्मीले ११औं दिनमा एक ६४ वर्षीया महिलाको जीवितै उद्धार गरेका छन्।