१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बिरुवा रोप्ने मात्र नभई संरक्षणमा ध्यान दिन आग्रह

नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ समितिले आज बुटवल उपमहानगरपालिका–१३ स्थित पाणिनि उद्यानमा आयोजना गरेको वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा उनले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गरिन्।

पाँंचतले मन्दिरको पुनर्निर्माणमा स्काउट लिडर

नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु बुधबार प्रसिद्ध पाँंचतले मन्दिरको जिर्णाेद्धारको श्रमदानमा जुटेको छन् । लकडाउनदेखि प्रत्येक दिन फरकफरक काममा जुट्दै आएका उनीहरु पाँचतले मन्दिरको जिर्णाेद्धारमा खटिएको स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले बताए ।

विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराइयो

नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन्। अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन्।

धादिङमा डण्डीबियो प्रतियोगिता हुँदै

धादिङमा पहिलो पटक विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ। जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले बताए।

हेर्दा सुन्दर, चढ्दा गाह्रो

आमादब्लम संसारको ‘ब्युटिफुल माउन्टेन’को नामले चिनिन्छ। तर, माउन्टेन जति ब्युटिफुल छ, आरोहणचाहिँ त्योभन्दा धेरै कठिन। जे कठिन भनिन्छ, त्यही काम गर्न मन लाग्छ मलाई। स्काउटिङ शिक्षामा भनिएको छ, ‘स्काउट बहादुरी र साहसी हुन्छ।’

स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्।

नुवाकोटमा स्काउटको महाकुम्भ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

घाँटीमा स्काफ कोही स्वागतद्वार बनाउदै थिए। कोही बाँस चिरिरहेका देखिन्थे। कोही सरसफाई गरिरहेका थिए भने कोही रंग लगाइरहेका देखिन्थे। कोहीचाँही विभिन्न भौतिक संरचना बनाउन व्यस्त देखिन्थे। ती संरचना बनाउने तथा काम गर्नेहरुलाई शिवराम अर्याल निर्देशन दिइरहेको देखिन्थे।

स्काउटको महाकुम्भ हुँदै

नेपाल स्काउटले स्काउटको महाकुम्भ मानिने ज्याम्बोरी गर्ने भएको छ। जेठ १६ गतेदेखि २१ गतेसम्म ज्याम्बोरी गर्न लागेको स्काउटले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

स्काउट भाद्र ८ मा

नेपाली कथानक चलचित्र स्काउट भाद्र ८ मा रिलिज हुने भएको छ। फिल्ममा मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको छ भने यसलाई गोविन्द गौतमले निर्देशन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्