१५ वैशाख २०८१ शनिबार
image/svg+xml

निउरो टिप्न जाँदा राप्ती नदीले बगाएर एकको मृत्यु

चितवनको दिव्यनगरमा निउरो टिप्न जाँदा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

निउरो बेचेर घर खर्च

चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दिनचर्या आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ। टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बेच्दै आएकी उनी तीन वर्षदेखि यही पेसा गर्दै आएकी छन्।

‘निउरो निउरो भन्दैमा दिन सप्य्रो’

बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ। कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन।

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी÷कलम किनेर लैजाने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्