१५ वैशाख २०८१ शनिबार
image/svg+xml

किटको अभावले परीक्षण हुन सकेन

भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि जिल्लामा आरडिटी किटको अभाव भएको छ । क्वारेन्टिनमा ५ हजार २१ सय जना बसे पनि बैतडीमा ६ सय ९१ मात्रै आरडिटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्