२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सिलाइ सिक्दै तिलाका महिला

किडार्क नेपाल जुम्लाको आयोजना, वल्र्ड भिजन इन्टरनेसनल जुम्लाको आर्थिक सहयोग र तिला गाउँपालिकाको समन्वयमा तीन सय ९० घन्टे सीपमूलक तालिम सञ्चालन भइरहेको छ।

हिजोआज स्वीटर उद्योगमै भेटिन्छन् सावित्रा...

अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन्।

बल्ल बल्याे भोजपुरको खोक्सिक र बाउराङमा बिजुली बत्ती

भौगोलिक रूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ। रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो।

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ।

एमाले चुनावी घोषणापत्र: प्रत्येक स्थानीय तहमा औद्योगिक केन्द्र

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रत्येक स्थानीय तहमा औद्योगिक केन्द्र स्थापना गर्ने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

‘सीप सिक्ने अवसर देऊ’

इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् ।

अपांगता भएका व्यक्तिका लागि अगरवत्ती र मुढा बनाउने तालिम

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अपांगता भएका व्यक्तिलाई सहभागी गराएर सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिएको छ । अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन ‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम सुरु गरिएको हो ।

आठ महिनामा साढे दुई लाखलाई सीपमूलक तालिम

सीपमूलक तालिमबाट स्वरोजगार युवाको संख्या वृद्धि भई आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिए पनि सरकारको सुस्त काम गर्ने शैलीले विदेशबाट बेरोजगार भएर फर्कनेले स्वदेशमै रोजगारी पाउने सम्भावना कम

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्