'लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा बनाएर ओलीले अविष्मरणीय गुण लगाउनुभएको छ'
अध्यक्ष थापाले नेकपा एमालेले देशमा सहशीक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताए। उनले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताए।
अध्यक्ष थापाले नेकपा एमालेले देशमा सहशीक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताए। उनले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताए।
उनले महाधिवेशनमा आएका प्रतिनिधिहरुले दिगो शान्तिको लक्ष्यबारे गम्भीर भएर सोच्न पनि आग्रह गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिनेछ
अध्यक्ष जबराले फरक प्रसङ्गमा चार बर्षअघि नेकपाले पनि नेपाली जनताले आशा गरेअनुसार काम गर्न नसकेको आरोप लगाए
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले प्रधानन्यायाधीशलाई मन्त्रीको भाग लगाउनु प्रजातन्त्र मास्ने खेल भएको बताएका छन्।
संसद् बैठकमा हुने गरेको नेकपा एमालेको अवराेधलाई सम्बाेधन नगरिएकाे विषयलाई लक्षित गर्दै उनले भने, 'प्रमुख प्रतिपक्ष दलको मागलाई सम्बाेधन र व्यवस्थापन नगरी जबर्जस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्परा विपरित छ।'
अध्यक्ष जबरालेअब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गर्दै भ्रष्टले मुलुकलाई चलाउन नसक्ने बताएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाैंमा हुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषद्को भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे।
देउवा नेतृत्वको सरकारको एक महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसकेको बताउँदै उनले पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गरेर सरकारले गैरजिम्मेवारीपन प्रदर्शन गरिरहेको बताएका हुन्।
ध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा पुस्तक लेखेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।