९ मंसिर २०८१ आइतबार
image/svg+xml

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ मा हुने (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने भएको छ।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

किन नबिदेसिउन् त विद्यार्थी ?

अब परीक्षा सकिएलगत्तै देशका निजीलगायत सरकारी कलेजहरूमा पनि स्नातक तहका विभिन्न संकायमा भर्ना प्रक्रिया सुरु हुनेछ।

आजदेखि कक्षा १२ को परीक्षा सुरु, तीन लाख ९० हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ।

शमीले घोषणा गर्‍याे शमी साहित्य साधना सम्मान

शमी साहित्य प्रतिष्ठानले ‘शमी साहित्य साधना सम्मान’ बाट विभिन्न साधकलाई प्रत्येक वर्ष एक लाख एक हजार एक सय एक रूपैयाँ राशिको पुरस्कारसहित सम्मान प्रदान गर्दै आएको छ।

अब परीक्षा केन्द्र निर्धारण स्वचालित विधिद्वारा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (¥यान्डम) प्रक्रियाबाट गर्ने भएको छ।

सिंजाका चार विद्यालयको नतिजा शून्य

जुम्लाको सिंजा गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा यहाँका चार विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

समयमै पाठ्यपुस्तक पाउँदा नतीजा सुधारोन्मुख

“विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो । सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचेक्रयाइँ गर्नुहुन्थ्यो।”

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो वार्षिक परीक्षाको तालिका

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिने वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।

वैशाख र जेठका लागि तय लिखित परीक्षा स्थगित

प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले वैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ।

‘एसइई केन्द्र’मा अधिकृत साह नेतृत्वको अनधिकृत टोली, केन्द्राध्यक्ष र विद्यार्थीहरू त्रसित

जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोलीले एसइई परीक्षा केन्द्रमा परीक्षा निर्देशिका विपरीतका गतिविधि गरेको पाइएको छ।

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन्। बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन्।

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्