२२ वैशाख २०८१ शनिबार
image/svg+xml

दक्षिण एसियाली कुराँशमा नेपालको चुनौती

नेपालका आठ खेलाडीले भारतमा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

भारतका विभिन्न राज्यमा देखिन थाल्यो 'निपाह' भाइरस

दक्षिण भारतको केरला राज्यमा देखिएको निपाह भाइरसको जोखिम बढेपछि पश्चिम बङ्गाल र राजस्थानमा सरकारले एलर्ट जारी गरेको हो।

भारतको केरलामा बाढीः ९ जनाको मृत्यु, २० बेपत्ता

बाढीसँगै आएको पहिरोका कारण कतिपय स्थानमा सडकमार्ग अवरुद्ध भएका छन्।

केरलामा एसएसएलसी परीक्षा सुरु

भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ।

केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ। विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।

दक्षिण भारतमा बाढी २०९ को मृत्यु

दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ।

केरलामा बाढी २० जनाको मृत्यु

दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ।  यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ।

सन्दीपलाई एकपछि अर्को सफलता, टी टेन क्रिकेट पनि खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले एक पछि अर्को सफलता हात पार्दै आएका छन्। यसै क्रममा उनले टी टेन क्रिकेट पनि खेल्ने भएका छन्।

केरला बाढी : मृत्यु हुनेको संख्या ३५७ पुग्यो

दक्षिणपश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या तीन सय ५७ पुगेको छ।

केरला बाढीपीडितलार्इ राहतको घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढीपहिरो प्रभावितलाई राहत रकमको घोषणा गरेका छन्।

बाढीका कारण केरलामा ज्यान गुमाउनेकाे संख्या ३ सय २४ पुग्याे

भारतको केरलामा अविरल वर्षासँगै आएको बाढीमा परी हालसम्म मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । पछिल्लो १० दिनमा मात्रै १ सय ७३ जनाले बाढीमा ज्यान गुमाएका छन्।

निपा भाइरसका कारण केरलामा १० को मृत्यु

भारतको दक्षिणी राज्य केरलामा फैलिएको घातक ‘निपा’ भाइरस संक्रमणका मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य अधिकारीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्