२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बोक्सी आरोपमा मलमुत्र खुवाएको घटनामा मिलापत्र, अर्को दिन महिलाको रहस्यमय मृत्यु

काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ ।

विषाक्त घरेलु मदिरा पिउँदा दश जनाको मृत्यु, पचास बिरामी

भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको यहाँका अधिकारीले बताएका छन्

हलेसीदेखि फर्केको बस दुर्घटना हुँदा ४ तीर्थयात्रीको मृत्यु (अपडेट)

खोटाङको हलेसीबाट फर्केको तीर्थयात्री सवार यात्रुबाहक बस शुक्रबार विहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। हलेसी दर्शन गरेर फर्केको ना ४ ख ३६२० नम्वरको बस सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडक खण्डको लेखानी ६ स्थित भदौरेमा दुर्घटना हुँदा २ तिर्थयात्रीको घट्नास्थलमै मृत्यु भएको थियो भने २ को उपचारार्थ कटारी ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको हो।

ट्याक्टर दुर्घटना, चालकको मृत्यु

मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटी चालकको मृत्यु

भक्तपुर नगरपालिका–१५ कालोपाटीमा आज रोकिराखिएको बा३क ३७८१ नंको बसमा बा७९प १७६ नंको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

इण्डोनेसियामा शक्तिशाली भूकम्प, २१ को मृत्यु

इण्डोनसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इण्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो। सो भूकम्पमा परी हालसम्म २१ जनाको मृत्यु भएको जनाइएको छ। इण्डोनेसियाको आचे प्रान्तमा भूकम्पको केन्द्र विन्दु रहेको अमेरिकन जियोलजिकल सर्वेले जनाएको छ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, २५ को मृत्यु

इन्डोनेसियाको आचे प्रान्तमा बुधबार बिहानै शक्तिशाली भूकम्प गएको छ। बिहान ५ बजे गएको सो भूकम्प ६.४ म्याग्नेच्युडको भएको युएस जियोलोजिकल सर्भेले जनाएको छ।

सवारी दुर्घटनामा तीनको मृत्यु

बेग्लाबेग्लै दुर्घटनामा मंगलबार तीनजनाकाे मृत्यु भएकाे छ। चितवन रत्ननगर नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार पर्सा मटिहानी–५ बस्ने ३५ बर्षीय रामेश्वर मुखिया बिनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटना परी चालकको मृत्यु

यहाँ गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता– २ रसुवा शीरमा स १ त ३१३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक राकेश बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगोपाल स्मृति सम्मान ज्ञानु र मिरालाई

स्वर सम्राट नारायणगोपालका नाउँमा स्थापित नारायण गोपाल स्मृती सम्मान तथा पुरस्कार गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई प्रदान गरिएको छ। उनको २६औं स्मृती दिवसका अवसर पारेर नारायणगोपाल संगित कोषले आईतबार गीतसंगितबाट नेपाली सांगितीक क्षेत्रमा योगदान पुर्याएका गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई सम्मान गरेको हो।

ट्रक दुर्घटनामा चालकको मृत्यु

मेची राजमार्ग अन्तर्गत जिल्लाको भारपामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान साढे चार बजे भारपा– ६ को गुराँसे भन्ने ठाँउमा झापाबाट सामाग्री लिएर ताप्लेजुङ गहिरेको ट्रक सडकबाट खस्दा चालक फिदिम नगरपालिका–३ का मन कुमार राईको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा दुईको मृत्यु

बुटवल उपमहानगरपालिका–८ भुडकी चोक स्थित महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

भारतीय वायु सेनाको विमान दुर्घटनामा परेको छ। पश्चिम बंगलाको सुकनामा सेनाको ‘चिता हेलिकप्टर’ दुर्घटनामा हुँदा ३ जना सैनिक अधिकृतको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु

ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको छ। विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सावर थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्