२३ वैशाख २०८१ आइतबार
image/svg+xml

लकडाउनमा डोको बुनेर जिविका चलाउँदै

कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी गरिएको लकडाउनको बीचमा जुम्ला तातोपानी गाउँपालिका ४ की रुपाकन्य सार्की डोको बेच्न ब्यस्त छिन् । निगालोबाट डोको बुनेर बेच्दै उनको दैनिकी चलिरहेको छ । उनले बुनेको डोको गाउँदेखि सहरसम्मका किसान किन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्