६ आश्विन २०८१ आइतबार
image/svg+xml

एसइई परीक्षा चैत १० गते देखि

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले विहिबार एसइई परीक्षाको तालिका समेत सार्वजनिक गरेकाे छ। परीक्षा चैत २१ गते सम्म सञ्चालन हुनेछ।

एनसेलद्वारा एसइईका द्यिार्थीलाई आंशिक छात्रवृत्ति

एनसेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७४ को एसइईमा सहभागी दुई सय ५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ।

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी

राष्ट्रिय परीक्षा बोर्डले असार ९ गते कक्षा १० को नतिजा सार्वजनिकमा त्रुटि हुँदा ९ हजार बढी विद्यार्थीको नतिजामा फेरबदल भयो।

एसइई : रूप र सार

शिक्षाको वर्तमान संरचनाले १–८ को शिक्षालाई आधारभूत र ९–१२ लाई माध्यमिक तह मानेको छ। आधारभूत तहको अन्त्यमा कक्षा ८ मा र माध्यमिक तहको अन्त्यमा कक्षा १२ को परीक्षा हुनुपर्ने हो।

ग्रेडिङ प्रणालीमा पोख्त नहुँदा एसइईको गलत नतिजा प्रकाशित

राष्ट्रिय परिक्षा बोर्ड सानो ठिमीले शनिवार प्रकासित गरेको त्रुटिपुर्ण नतिजाका कारण कक्षा १०(एसइइ)को परीणाममा ९ हजार ४७ विद्यार्थी प्रभावित बने।

एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रिकिस र सरु एसइई आइकन

विभिन्न स्कुलबाट एसइई दिएर बसेका किशोरकिशोरीबीच भएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइई आइकन २०१८’ काठमाडौं कपुरधाराका रिकिस चित्रकार र सरु चित्रकारले जितेका छन् ।

उज्वल र अस्मिना मिस्टर र मिस एसइई

एसइई दिएर बसेका किशोर किशोरीकाबीच राजधानीमा आयोजित ‘मिस्टर एन्ड मिस नेपाल एसइई आइकन २०१८’मा सैनिक आवासीय महाविद्यालयका उज्वलविक्रम शाही ‘मिस्टर एसइई २०१८’ र सोही महाविद्यालयमा अध्ययनरत अस्मिना केसी ‘मिस एसइई २०१८’ भएका छन्। ललितपुर भैंसेपाटीका उज्ज्वलले ‘मस्ट पपुलर’, ‘मिस्टर क्याटवाक’ र ‘मस्ट डिजर्भिङ’को विधागत उपाधि र अस्मिनाले ‘आइकनीक आइज’को उपाधि पाइन्।

दिया र कृशल एसइई मोडल हन्ट

पहिलो संस्करणको ‘एसइई मोडल हन्ट २०१८’को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् । डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ वर्षिया दिया र बनेपा सागाका १६ वर्षिय कृशलले उपाधि पोल्टामा पारेका हुन्।

मिस एसइई चितवनको उपाधि निशालाई

ओइसिसी मिस एसइई स्टार चितवन २०१८ को उपाधि भरतपुरकी निशा खत्रीले जितेकी छिन् । एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर लिभ एन्ड लिड इन्टरनेसनलले प्रतियोगिताको आयोजना गरेको हो।

एसइईको नतिजा असार दोस्रो साता

कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ।

एसइई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

एनसेल प्राइभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका परीक्षार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्