मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत
नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो।
नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो।
२५ जना मानिसको ज्यान लिएको ध्रर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ।
आज सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ।
सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो।
पार्टीभित्र देखिएका विवादलाई मोटामोटी तीन तहमा बुझ्न सकिन्छ– नेतृत्वको संघर्ष, संरचनात्मक विवाद र वैचारिकीकरण नीतिगत भिन्नता ।
लिलामीका क्रममा जर्सीले १० वटा बोली लगाएको थियो, जसमा पाँच जनाभन्दा बढी बोलीकर्ताहरूले भाग लिएका थिए।
कर्णाली कोरिडोर सडक खण्डका विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडक निर्माण गरिरहेको छ।
बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै छन्।
बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्री राजीनामा दिनबाट रोकिएका छन्।
फिफाले २०२६ को विश्वकपको अन्तिम र तेस्रो स्थानको खेलका लागि खेल अधिकारीहरूको घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा विश्वकप २०२६को फाइनल हेर्न न्यु जर्सी जाने ह्वाइट हाउसले पुष्टि गरेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमतिका साथै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको छ।