१२ मंसिर २०८१ बुधबार
image/svg+xml

काँडाघारीमा सदस्य सेवा केन्द्र

ज्येष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कागेश्वरी मनोहरा नगरपालिका–९, सनसिटी, काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालन गरेको छ।

सुरक्षा र प्रतिफलका हिसाबले ऋणपत्रमा लगानी उत्तम

बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जनकशर्मा पौड्यालले सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। विसं २०२१ मा पर्वतको शंकरपोखरीमा जन्मिएका उनी गाउँको विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्न राजधानी आएका थिए।

सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण प्रवाह गर्ने तयारी

सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण प्रवाह गर्ने तयारी गरेको छ।

तीन अर्बको ऋणपत्र निष्कासन गर्दै सनराइज

सनराइज बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। व्यापार विस्तार गर्ने उद्देश्यले बुधबारदेखि ऋणपत्र जारी गरिने बैंकले जनाएको छ।

मुग्लिङ–पोखरा सडक चार लेन बनाउन एडिबीको साढे २१ अर्ब

नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले मुग्लिन–पोखरा सडक स्तरोन्नतिका लागि एक सय ९५ मिलियन अमेरिकी डलर (करिब साढे २१ अर्ब रुपैयाँ) दिने भएको छ। यो अनुदान नभएर सहुलियत ब्याजको ऋण हो। एडिबीको नेपालस्थित कार्यालयका अनुसार मुख्य कार्यालय मनिलामा बुधबार भएको बैठकमा ऋण स्वीकृत भएको हो।

पहिलो किस्ता लिएर घर बनाउन नपाएकालाई ऋण सहयोग

पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि तीन लाख रुपैयाँ ऋण सहयोग पाउने भएका छन्।

नियत नै ऋणीको घरजग्गा हडप्ने

चापाकोटका किसानमात्रै होइन, गायक रामकृष्ण ढकालदेखि बानेश्वर मीनभवनका कुनै बेलाका ‘जग्गा साहू’ भनिने गणेश अवालेसम्म सहकारीबाट यसैगरी ठगिएका छन्। यसरी ठगिनेमा धेरै छन्।

नेपाललाई साउदीको ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण

फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकोमा खुशी व्यक्त गरे।

साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण

भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ।

लोभमा फस्दा ऋणमा डुबियोे

अरूलाई विश्वस्त पारेर ओरियन्सको सदस्य बनाउन लागिपरेका उनी मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीको फोन आउँदा भने छाँगाबाट खसेझैं भएँ ।

ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमा आउन अनुरोध गरेको छ।

खोलाको जग्गामा साढे चार करोड ऋण

झापा र सुनसरीमा कमसल धितो राखेर चार करोड ५० लाख ऋण प्रवाह गरेको आरोपमा बैंक अफ काठमाडौंका पूर्व प्रमुखकार्यकारी अधिकृत (सिइयो)सहित १९ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४९ दिनको मेहनतपछि शुक्रबार १७ जना र त्यसअघि दुई गरी १९ जना पक्राउ गरेको हो।

बैक अफ काठमाण्डूमा करोडौंको घोटाला,नक्कली ऋणी पक्राउ परेपछि खुल्याे थप रहस्य!

नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै थप १० जना पक्राउ परेका छन्।

संकटग्रस्त बैंकको ऋण मिनाह

संकटग्रस्त बैंकको लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक संकट झेल्न बाध्य भएको एक स्वदेशी बैंकको ऋण मिनाह गर्न बिहीबार सहमत भएको छ । अमेरिकाले लेबनानी जम्माल ट्रस्ट बैंक (जेटिबी) एसएएललाई स्थानीय सिया आन्दोलन हेजबुल्लालाई सघाएको आरोप लगाउँदै गत महिना प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।ऋण मिनाह

जेष्ट आइडियोलोजी सहकारीको सभा

जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको छ। सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्रीलाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्