२ असार २०८१ आइतबार
image/svg+xml

बाढीले भारत पुर्‍याएको गैंँडा नेपाल ल्याउने तयारी

बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ।

भारतीय र चिनिया सैनिकबीच ढुंगा हानाहान

चीन भारत बीचको  विवादित सीमा क्षेत्र लद्दाखमा  चिनिया र भारतीय सैनिक बीच ढुङ्गा हानाहान हुँदा दुवै तर्फका केही सैनिकहरू घाइते भएका छन्।

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

घरेलु मैदानमा हुने साफ यु–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अगस्ट १८ देखि २७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् ।

भारतद्वारा शृंखला क्लिन स्विप

रविचन्द्रन आश्विनले चार विकेट लिएपछि भारतले सोमबार श्रीलंकालाई एक इनिङ र १ सय १७  रनले पराजित गरेको छ। फलोअनमा परेको श्रीलंकाले तेस्रो दिन नसकिँदै सबै विकेट गुमाएपछि भारत तीन खेलको शृंखला क्लिन स्विप गर्न सफल भएको छ।

भारतमा पहिरोले बस पुर्दा ४६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा पर्ने मन्डि जिल्लामा गएको पहिरोमा बस पुरिँदा ४६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्। २३ जना मृतकको पहिचान खुलिसकेको छ। बाँकीको पहिचान खुल्न सकेको छैन। पुरिएका मध्ये ५ जना यात्रुलाई प्रहरीले उद्धार गरेको छ।

अक्सिजनको अभावमा भारतमा ६० बालबालिकाको मृत्यु

भारतको उत्तरी प्रदेशको एक सार्वजनिक अस्पतालमा कम्तीमा ६० बालबालिकाको मृत्यु भएको छ। अस्पतालले अक्सिजनको बिल नतिरेको भन्दै अक्सिजन सप्लाई काटिदिएपछि अस्पतालमा उपचाररत ती बालबालिकाको मृत्यु भएको अधिकारीको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

भारतीय संरचनाले सीमाक्षेत्र सधैं डुबान

करिब १७ वर्षअघिसम्म बर्खाका बेला राप्ती नदी र डुडुवाखोला भारत तथा नेपालका लागि उत्तिकै 'दुश्मन' ठानिन्थे। पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भूमि अझ बढी प्रताडित थियो। सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो। तटबन्धले भारतलाई सुरक्षित बनायो भने नेपाललाई बर्बाद।

सरकारद्वारा प्रभावित क्षेत्रका बाँधको ढोका खोल्न भारतलाई आग्रह

तराईको अधिकांश ठाउँमा डुवान भएपछि सरकारले भारतीय पक्षलाई नेपाली भूमिलाई डुवान पार्न सक्ने बाँधका ढोका खोल्न भारतलाई आग्रह गरेको छ।

दोक्लम तनावबारे भारत-भुटानबीच काठमाडौंमा वार्ता

'दोक्लम क्षेत्र मा चीन र भारतबीच तनाव बढिरहेका बेला भारतीय विदेश मन्त्री सुष्मा स्वराजले काठमाडौंमा भुटानका विदेशी मन्त्री दाम्चो दोर्जीसँग भेटवार्ता गरेकी छन्।

भारतमा पक्राउ परेका उदयलार्इ रिहा गर्न माग

भारतको पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गरेको आरोपमा पक्राउ परेका नेपाली युवकलाई छाड्न राजनीतिक दलहरूले माग गरेका छन् । दलहरूले संयुक्त विज्ञप्ति जारी गरी पक्राउ परेका युवक निर्दाेष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन्।

भारतमा पहिलो दक्षिण एशियाली युवा सम्मेलन हुने

अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो दक्षिण एशियाली युवा सम्मेलन भारतको उडिसामा हुने भएको छ ।

झुठो विवरण दिने भारतीय दम्पती बर्खास्त

विश्वको सर्वोच्च शिखर चढ्ने भारतको पहिलो दम्पत्ति भएको दाबी गरेका भारतीय प्रहरीमा कार्यरत एक दम्पत्तिलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ।

भारत र चीनसँग सम्बन्धको नयाँ आधार : 'त्रिदेशीय साझेदारी'

'देशगत रणनीति तर्जुमा गरी मित्र राष्ट्रहरुसँगको सम्बन्ध विस्तार र सुदृढीकरण गर्दै लगिनेछ। आर्थिक महाशक्तिका रुपमा उदीयमान दुई विशाल छिमेकी (भारत र चीन) सँगको त्रिदेशीय साझेदारी अभिवृद्धि गर्न पहल गर्दै राष्ट्रिय समृद्धि हासिल गर्न जोड दिइनेछ।'

भारतलाई २० वर्षमा थप २१ सय जहाज चाहिने

भारतका वायुसेवा कम्पनीहरूलाई आगामी दुई दशकभित्र थप २ हजार १ सय थान नयाँ जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गरिएको छ। अमेरिकी जहाज निर्माता कम्पनी बोइङले गरेको बजार अध्ययनले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो।

भारतद्वारा शृंखला कब्जा

स्पिनर रवीन्द्र जडेजाको ५ विकेट प्रेरित भारतले आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा एक इनिङ र ५३ रनको जित हासिल गर्दै शंृखलामा कब्जा जमाएको छ। जडेजाले १ सय ४१ रनमा खेलिरहेका दिमुथ करुणारत्नेलाई अजिन्क्या रहानेबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएपछि श्रीलंको इनिङ ३ सय ८६ रनमा सीमित भएको थियो। ३ सय ७ बल सामना गरेका करुणारत्नेले १४ चौका प्रहार गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्