१७ आश्विन २०८३ शनिबार
image/svg+xml

बालेनलाई ५ वर्ष नै प्रधानमन्त्री स्वीकार्न तयार छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्रीका रुपमा स्वीकार्न आफू तयार रहेको बताएका छन्।

बेगनास तालमा डुबेर युवकको मृ’त्यु, २५ फिट तलबाट निकालियो श’व

पोखरा महानगरपालिका-३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ।

भारतमाथि ब्राजिलको ४-० को सानदार जित

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा विश्वविजेता ब्राजिलले घरेलु टोली भारतमाथि ४-० गोल अन्तरको एकतर्फी र सानदार जित दर्ता गरेको छ।

प्रचण्डको उद्घोष: सडक आन्दोलन र चुनावमा एमाले र मसालसँग मिलेर जान्छौं

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सडक आन्दोलन र निर्वाचनमा नेकपा एमाले तथा नेकपा मसालसँग मिलेर जाने उद्घोष गरेका छन्।

फ्लाईदुबईका ‘हिरो’ पाइलट मच्छारलाई भेटेपछि दुबईका युवराजले के भने ?

फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छारलाई दुबईका युवराज तथा युएईका उपप्रधानमन्त्री र रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन रशिद अल मकतूमले भेटेका छन्।

रास्वपालाई पार्टी कार्यालय सार्न काठमाडाैंमा घर वा जग्गा चाहियो

पार्टीको आफ्नै संरचना निर्माण गर्ने उद्देश्यसहित रास्वपाले काठमाडौं उपत्यकाभित्र पायक पर्ने स्थानमा घर वा जग्गाको खोजी गर्न सुरु गरेको हो।

टंक विकल्पको ‘ईश्वरलाई प्रश्न’ कविता कृति लोकार्पण

झापाको बुद्धशान्तिमा साहित्यकार टंक विकल्प काफ्लेको कविता कृति ‘ईश्वरलाई प्रश्न’ लोकार्पण गरिएको छ।

चुनावको तयारीमा रास्वपा: उम्मेदवार छान्न समिति गठन, गाउँ-गाउँमा ‘हामी आउँदै छौं’ अभियान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले देहायका निर्णयहरु गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

भारतविरुद्ध ब्राजिलको दबदबा: पहिलो हाफमा २-० ले अगाडि

कोलकातास्थित साल्ट लेक स्टेडियममा शनिबार साँझबाट जारी फिफा मैत्रीपूर्ण फुटबलको पहिलो हाफमा विश्वविजेता ब्राजिलले घरेलु टोली भारतविरुद्ध २-० गोलको सहज अग्रता बनाएको छ।

अदालतमा ‘कस्टडी’ हारेको केही घण्टामै चार वर्षीया छोरीको ज्या`न लिने आमा

घटना भएको दिन बुधबार अदालतले छोरीको प्राथमिक हेरचाह गर्ने अधिकार उनका बुबा आरोन सावेलालाई दिएको थियो। त्यसपछि भिभियनलाई सोही साँझ बुबाकहाँ लैजानुपर्ने थियो।

भारत र ब्राजिलबीचको ऐतिहासिक खेलमा ब्राजिललाई सुरुवाती अग्रता

कोलकातास्थित साल्ट लेक स्टेडियममा शनिबार साँझबाट जारी फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा विश्वविजेता ब्राजिलले घरेलु टोली भारतविरुद्ध सुरुवाती अग्रता लिएको छ।

दाहालको चिन्ता : एआईमा अत्याधिक निर्भर हुँदा मानिसको सोच्ने शक्ति कमजोर हुनसक्छ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले कृत्रिम बौद्धिकता (एआई) मा अत्याधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुनसक्ने बताएका छन्।

बक्यौता असुलीमा कडाइ गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँगको बक्यौता असुलीमा कडाइ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

प्रदेश सरकारको सहकार्य स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन्।

प्रसूति बिदा लिने जापानकी ३६ वर्षीया मेयर ‘टाइम१०० नेक्स्ट’ सूचीमा

कावाताले यसअघि राजनीतिज्ञले मातृत्व बिदा लिएको भन्दै आलोचना गर्नु भनेको गर्भवती हुन सक्ने २० देखि ४० वर्ष उमेरका महिलालाई सार्वजनिक पदबाट टाढा राख्नुसरह हुने बताएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्