२० पुस २०८२ आइतबार
image/svg+xml

सिभिलमा न्युरो सर्जरी सेवा सुरु हुँदै

अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीलेबहिरंग सेवा सुरु भइसकेको जानकारी दिँदै शल्यक्रिया पनि एक महिनाभित्रै सुरु गर्ने तयारी भएको जानकारी दिए ।

माधवको चेतावनी: वडाध्यक्षले त कसैलाई टेर्दैन, प्रत्यक्ष कार्यकारी भए अर्को जंगबहादुर जन्मिन्छ

त्यसैले देशलाई ठुलो दलदल र तानाशाही अवस्थाबाट जोगाउन प्रत्यक्ष कार्यकारीको मुद्दा जनताले नै अस्वीकृत गर्नुपर्ने नेपालले बताए।

संविधान प्रदत्त हक कसैले हनन् गर्न मिल्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने बताइन ।

प्रस्ताव आए निर्वाचनमा सहकार्य गर्न सकिन्छ: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् ।

संगीतकार शम्भुजीत बासकोटालाई मातृ शोक

वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृ शोक परेको छ । उनकी १०६ वर्षीया आमा मिटु बासकोटाको आइतबार बिहान उपचारका क्रममा निधन भएको हो ।

दुर्गा प्रसाईंको आरोप- बालेन र रविलाई विदेशीले तालिम दिएर पठाएका हुन्

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई विदेशी शक्तिले तयार पारेको आरोप लगाएका छन्।

त्रिशुलीमा बेपत्ता दुई युवाको खोजी जारी

गोरखा र चितवनको सिमानामा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रबाट त्रिशुली नदीमा बेपत्ता भएका दुई युवाको खोजी जारी छ ।

शितगंगामा इलाका प्रशासन स्थापना गर्न गृहमन्त्रीसँग माग

अर्घाखाँचीको शितगंगा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै नगरपालिकाको एक प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु, आजै केन्द्रीय समिति बैठक पनि बस्ने

आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठकको तयारीस्वरूप सचिवालय बैठक बसेको हो।

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो।

विष्णु पौडेल रुपन्देही–२ बाट प्रत्यक्ष निर्वाचनका लागि सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नाम रुपन्देही–२ बाट सिफारिस गरिएको छ।

अमेरिकी सांसदको प्रश्न : पुटिनले जेलेन्स्कीलाई पक्राउ गरे के हुन्छ?

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएसँगै विश्व जगत दुई धारमा बाँडिएका छन्।

टी-२० विश्वकप खेल्ने बांगलादेशी टोलीको घोषणा

टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। विश्वकप फेब्रुअरी ७ गतेदेखि सुरु हुँदैछ। समूह ‘सी’ मा परेको बांगलादेशीले नेपाल, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजको सामना गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्