४ माघ २०७७ आइतबार

विद्यार्थीको बयलगाडा प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुको बयलगाडा प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको माइतिघर मण्डलामा बयलगाडा ल्याएर आएका विद्यार्थी र प्रहरीबीच केहीबेर झडप भएको हो।

प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको 'रिक्सा बयलगाडा' प्रहरीले खोस्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आज संसद् विघट्नविरूद्ध बयलगाडा प्रदर्शन गर्दैछ।

अस्ट्रेलियामा डुबेर झापा घर भएका विद्यार्थीको मृत्यु

अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

नेकपाको विवाद जिल्ला तहका विद्यार्थीसम्म, म्याग्दीमा झण्डै हात हालाहाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्ला तहको विद्यार्थी संगठनमा समेत देखिएको छ। पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा सहभागी हुन आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङलाई गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका विद्यार्थी नेताले विरोध गरेका छन्।

दरबार हाइस्कुलमा विद्यार्थीको आकर्षण बढ्यो

काठमाडौंको केन्द्रमा रहेको दरबार हाइस्कुलमा बुधबार पुग्दा अभिभावकहरू छोराछोरी भर्ना गराउन तछाडमछाड गरिरहेका थिए। कोरोना भाइरस कहरमा पनि नेपालको पहिलो दरबार हाइस्कुलमा भौतिक रूपम अभिभावक उपस्थित भएर बालबालिका भर्ना गराउनु मुख्य कारण अत्याधुनिक भवन हो।

शिक्षक विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द

महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्।

चैतदेखि विद्यार्थी नदेखेका विद्यालय झाडीमा लुक्दै

प्रस्याङस्थित समता शिक्षा निकेतनको मैदान यतिबेला हरियै छ। बाह्रैमास सुख्खा हुने र धुलो उड्ने यो मैदानमा गत चैत यता विद्यार्थीले पाइला टेक्न पाएका छैनन्।

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन्।

अनलाइनमा आधारित सिकाईंका लागि विद्यार्थीलाई ट्याब र सिम कार्ड

वर्तमान युग प्रविधिको युग हो। अचेल प्रविधिको प्रयोग विना मानिसले दैनिक जीवन नै जीउन नसक्ने भएको छ। अझ कोरोना महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएर समाजले यति लामो अकल्पनीय परिस्थिति बेहोर्नुपरेको बेला विद्यार्थीका लागि भर्चुअल सिकाईं नै उपयुक्त भएको छ।

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ।

विद्यालयले चर्को शुल्क लिएको भन्दै विरोध

१० वर्षपहिले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुनुपर्ने भन्दै अभिभावकले नै अति न्यून शुल्क निर्धारण गरेका थिए तर स्थानीय सरकार गठनपछि पहिलेका अनुभवी शिक्षक हटाएर आफ्नो मान्छे भर्ना गरी विद्यार्थीमाथि चर्को शुल्क लादिएको अभिभावकको आरोप छ।

आठ महिनादेखि विद्यालयमा ताला

कोरोनालगायत अनेक बहानाले कात्तिकको दोस्रो सातासम्म शिक्षकहरू विद्यालयको सम्पर्कमा नआएपछि विद्यार्थी वैकल्पिक शिक्षाबाट समेत वञ्चित भएका छन् ।

नेपाल विद्यार्थी सङ्घद्वारा देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ।

विद्यालय तहका ५० लाख विद्यार्थीलाई सिम दिइने

कोभिड–१९को जोखिमका कारण ६ महिनादेखि विद्यालयको पठनपाठन सञ्चालन हुन सकेको छैन। लकडाउन खुलेयता देशभरि नै झन् संक्रमण बढ्दै गएकाले अब कहिलेदेखि विद्यालय सञ्चालन हुने भन्ने टुंगो लाग्न सकेको छैन।

प्राध्यापक कुटेर गुरुदक्षिणा ! बदनाम बन्दै त्रिविका विद्यार्थी

‘पार्टीका नेताको खल्तीबाट उपकुलपति, रेक्टर, रजिस्ट्रार नियुक्ति हुने र प्राध्यापक विद्यार्थी नेता सामुन्ने लम्पसार पर्ने कुरीतिकै परिणाम त्रिविमा समस्या निम्तिएको हो ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्