न्युयोर्क र लस एन्जल्सका हल बन्द गर्न आदेश
संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि अमेरिकाका न्युयोर्क र लस एन्जल्सका मेयरहरूले फिल्म हलहरू बन्द गर्न आदेश दिएका छन्।
संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि अमेरिकाका न्युयोर्क र लस एन्जल्सका मेयरहरूले फिल्म हलहरू बन्द गर्न आदेश दिएका छन्।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण फ्रान्सेली सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको यस वर्ष महोत्सव रद्द हुने रिपोर्ट सत्य नभएको दाबी कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवको आयोजकले गरेको छ।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म हलहरू बन्द नहुने भएका छन्। आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेको थियो।
कोरोना भाइरस संक्रमण बढेसँगै ‘फास्ट एन्ड फ्युरियस’ को ‘एफ ९’ फिल्मको रिलिज मिति सारिएको छ।
इन्जिनियरिङमा मास्टर्स गरिरहेकी सुरक्षा पन्तले अभिनय गरेका चलचित्रको संख्या उल्लेख्य छैन, तर केही फिल्ममा उनले गरेको अभिनय उल्लेख्य छ। प्रर्दशनरत ‘आमा’ सुरक्षाको यही उल्लेख्य चलचित्र भित्र पर्छ।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि देशभर आयोजना हुने गरेका मनोरञ्जनका गतिविधिहरू प्रभावित हुने क्रम जारी रहेको छ।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म सुटिङ स्थगित गर्न आह्वान गरिएको छ।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म र सभा हलहरू तत्काल बन्द नहुने भएका छन्।
कोरोना भाइरसका कारण संसारभरको फिल्म उद्योगले पौने ६ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। गत वर्ष ४३ अर्बको बक्स–अफिस कलेक्सन गरेको संसारभरको फिल्म उद्योगले कोरोना भाइरससँगै घाटा बेहोर्ने क्रम जारी छ।
कोरोना भाइरसका संक्रमण बढेसँगै फ्यानहरूले ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सार्न आग्रह गरेका छन्।
अभिनेता राजेश हमालले नेपाली फिल्म निर्माणमा चुनौती रहेको बताएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तत्थांकअनुसार महिलामाथि हुने घरेलु हिंसा ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा मात्र आठ हजार दुई सय ८७ महिला घरेलु हिंसाको सिकार भएको तथ्यांक छ।
कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित भएको छ।
यस वर्षको बर्लिन फिल्म महोत्सवमा महोमम्द रसौलौफको इरानी फिल्म ‘देर इज नो इभिल’ उत्कृष्ट हुँदै गोल्डन वियर जितेको छ।
‘जननी जन्मभूमिश्च स्स्वर्गादपि गरीयसी’ भनेझैं जन्म दिने आमा धर्ती र स्वर्गभन्दा महान् हुन्छिन् भन्ने भावमा केन्द्रित रहेर संसारभर धेरै फिल्म र साहित्य लेखिएका छन्।