बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड
बेरुजु फछ्र्योेट तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक भएकामा जोड दिइएको छ।
बेरुजु फछ्र्योेट तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक भएकामा जोड दिइएको छ।
राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए।
इलाममा बर्डफ्लु नियन्त्रणका लागि लगाइएको प्रतिवन्ध फुकुवा भएको छ ।
भारतीय सरकारी तेल कम्पनीहरूले शुक्रबार पेट्रोल र डिजेलको मूल्यमा तीन प्रतिशतभन्दा बढी वृद्धि गरेका भारतीय संचार माध्यमले जनाएका छन् ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ।
सरकारले अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेको छ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिँदैछन्।
दिलबहादुरले फरक बाटो रोजे। उनले परदेश होइन, जुम्लाको चिसो माटो रोजे।
बलिउड अभिनेत्री मौनी राय र व्यवसायी सूरज नांबियारले विवाहको चार वर्षपछि विवाह सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन्।
काठमाडौं विश्वविद्यालयको उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई दिइएको छ।
बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँलाई ठक्कर दिँदा निजको मृत्यु भएको हो।
चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो।
फिफा पुरुष विश्वकप खेल्ने फ्रान्सको टोलीको घोषणा भएको छ।