डढेलोले बाख्रा फार्म ध्वस्त
लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।
लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।
चरम गरिबीमा बाँच्न बाध्य विश्वका कुल जनसंख्याको ७० प्रतिशत हिस्सा यिनै देशले लिएका छन्। भोकमरी र कुपोषणको जोखिममा रहेका ९० प्रतिशत जनसंख्या यिनै देशमा छन्।
विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ।
पोखराबाट हतार गरेर मुक्तिनाथ दर्शन गर्न जाँदा प्रहरीलाई लेक लाग्ने जोखिम बढेको भन्दै प्रहरीले स्वास्थ्यशिविर राखेको थियो। प्रहरीका अनुसार लेक लागेर चालु आर्थिक वर्षमा मात्र ११ जनाको ज्यान गइसकेको छ। ती मध्ये अधिकांश भारतीय रहेका छन।
गुल्मीको इस्मा गाउँपालिकाले रिङरोडका नाममा २०७५ मा वडा नं २ की चन्द्रा कुमालको घर माथिबाट सडक खन्न सुरु गर्यो।
कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ।
इन्टरमिटेन्ट फास्टिङ्गले ९१ प्रतिशत हृदयघातको जोखिम बढाउने गरेको एक अध्ययनले देखाएको छ।
मनाङ जिल्ला जोड्ने एक मात्र बेंसीसहर–चामे सडक आज दिउँसाे २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने भएको छ।
क्षयरोगका कारण २३ वर्षमै मृत्युवरण गरेका ती कविले आफ्नो कवितामा बेलायती उपनिवेशमा किसान र सर्वसाधारणले भोगेका पीडा पस्केका छन्।
भूकम्पप्रभावित जिल्लामा सरकारले अस्थायी आवास बनाउन समय र स्रोत खर्चिए पनि पीडितले अझै आवास पाउन सकेका छैनन्।
जिल्लाका ग्रामीण सडकमा अनुमतिविनै गाडी सञ्चालन गर्दा पटकपटक दुर्घटना हुने गरेको छ। आफैं ‘डोजर अपरेटर’ आफै इन्जिनियर भएर अधिकांश स्थानीय तहले खनेका अधुरा सडकहरूमा दुर्घटनै दुर्घटना हुने गरेको हो।
बाढी, पहिरो, भारी वर्षाका कारण घरबासमा क्षति पुगेर विस्थापित बनेका पीडितको पुनःस्थापना र पुनर्निर्माणमा राज्यको उपस्थिति देखिएको छैन।
पन्ध्रौं चरणको अभियान सञ्चालनपछि गरिएको हात्तीपाइले रोगको नुमना परीक्षण गर्दा कपिलवस्तुमा यसको जोखिम उस्तै देखिएको छ।
जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलन घोषणा गरिए पनि यस वर्ष म्याग्दी जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्।