६ आश्विन २०८१ आइतबार
image/svg+xml

पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ ।

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

करिब एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही साता बिहीबार बस्ने तयारी भएको छ। प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो।

नेकपाको सचिवालय बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित सचिवालय बैठक स्थगित भएको छ। आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको बैठक सुरु हुने केहिसमय पहिले स्थगित गरिएको हो।

नेकपाको सचिवालय बैठक आज पनि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउसो प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ। बैठक नियमित रहेकाले समसामयिक विषयमा छलफल हुने नेकपाका महासचिब विष्णु पौडेलले जानकारी गराए।

नेकपामा नेपाल–ओली गुट पुनः एक हुने तयारी

०५४ साल अघिको जस्तो गरी ओली र नेपाल समूह पुनः एउटै गुट बनेमा नेकपा भित्रको गुट राजनीति जीवितै रहनेछ। काठमाडौ ७ का सांसद रामवीर मानन्धरले दिएको राजीनामा पार्टीले अस्वीकार गरेपछि गौतम आजको बैठकमा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए।

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ। गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आज र भोलि (आइतबार र सोमबार)का लागि तय गरिएको छ।

नेकपाको सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैैछ। विहान ११ बजे बस्ने तय भएको बैठक नेताहरुको व्यस्तताका कारण दिउँसो २ बजेपछि मात्रै बस्ने भएको छ। बैठकमा पार्टी एकता प्रक्रिया, सरकारका कामकारवाहीको समीक्षा तथा जिल्ला कमिटीका एकीककरणसम्बन्धी कार्यसूची, वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिमाथि छलफल हुने बताइएको छ।

फेरि सर्यो नेकपाको सचिवालय बैठक

आज बस्ने भनिएको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ। शीर्ष नेताहरुको व्यस्तताको कारण देखाउँदै बैठक सारिएको हो।

नेकपाको बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

नेकपा सचिवालय बैठक : स्थायी कमिटी बैठक बोलाउने एजेण्डा तय गर्दै स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले तल्ला कमिटीहरुको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे छलफल गरेको नेता झलनाथ खानालले बताए।

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।

एकीकरण टुंग्याउन आइतबार नेकपाको सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बाँकी रहेको एकीकरण तथा समसामयिक विषयमा छलफल गर्न आइतबार पार्टी सचिवालयको बैठक आह्वान गरेको छ।

शर्माद्वारा कर्णाली प्रदेशको सचिव अस्विकार

नेकपाको भर्खरै गठन भएको कर्णाली प्रदेशको समितिमा आफूलाइ अपमान गरेर सचिव पदमा मनोनयन गरेको भन्दै नेता मायाप्रसाद शर्माले उक्त पदमा बस्न अस्विकार गरेका छन।

नेकपाकाे साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ।

नेकपाको सचिवालय बैठक आज

पार्टीका तल्ला कमिटीको एकीकरण टुंग्याउने गरी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरण टुंग्याउने गरी नेकपाले सचिवालय बैठक बोलाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्