१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ।

आर्थिक सर्वेक्षण : शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा झण्डै एक तिहाइले घटेको छ।

योग्यता र मेरिटका आधारमा संस्कृत विश्वविद्यालयका पदाधिकारी छनोट गरिँदै

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ।

नेपालमा विदेशी पर्यटकः १६ दिन बस्छन, दैनिक खर्च ३३ डलर

आर्थिक सर्वेक्षण अनुसार सन् २०२४ मा प्रति पर्यटकको नेपालमा औसत बसाई अवधि १३.३० दिन रहेकोमा सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ। बसाई अवधि बढेपनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् २०२४ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा घटेर ३३.०८ अमेरिकी डलर रहेको छ।

‘कान्स’ मा पोस्टर नराखेको कुरा संसदमा

सांसद रीमा विश्वकर्माले कान्स फेस्टिभलमा नेपाल तर्फबाट लगाइएको स्टलमा चलचित्रको पोस्टर नराखिएको विषय संसदमा उठाएकी छन्।

ट्रम्पको इरान वार्ता प्रयास

राष्ट्रपति ट्रम्पले आफ्ना प्रमुख सहयोगीहरूसँगको छलफलमार्फत एक सम्झौतामा पुग्न सकिने विश्वास व्यक्त गरेका छन्।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुने

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ।

पोखरा बसपार्कको जग्गा छानबिन गर्न महानगरले बनायो समिति

पोखरा महानगरपालिकाले पोखरा बसपार्कको जग्गा छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ।

आशा बोकेर आउँछन् बिरामी, टिचिङ भन्छ- बेड छैन, अन्यत्रै जानुस्

देशभरका जटिल प्रकृतिका बिरामीको प्रमुख भरोसा मानिने त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ‘एक बेड, एक बिरामी’ नीति लागू भएपछि शय्या अभावमा धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्।

प्रधानमन्त्रीको अहङ्कार केपी ओलीको भन्दा दोब्बर: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाभित्र चरम अहङ्कार देखिएको बताएका छन्।

अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै

मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौती अझै पनि कायम रहेको सरकारको प्रतिवेदनले उल्लेख गरेको छ।

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्