१५ मंसिर २०८१ शनिबार
image/svg+xml

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्।

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु

जन्ती बोकेको बस दुर्घटना हुँदा सोमबार विहान उदयपुरमा एक भारतीय नागरिकको मृत्यु भएको छ।

रौतहटमा महिलाको शंकास्पद मृत्यु

रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवाका ६५ बर्षीया हेमन्ती देवीकोे आइतवार विहान घरबाट करिब दुई सय मिटर पर खेतमा शव फेला परेको छ।

जीप दुर्घटना हुँदा एकको मृत्यु

प्युठान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाग्दुलाबाट नारिकोटका लागि छुटेको लु १ ज १७४३  नम्बरको यात्रुबाहक जीप गौमुखी गाउँपालिका वडा नम्वर ७ नारिकोटमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्युठानका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

मनमोहन स्मृति करातेमा श्रीयन्त्र च्याम्पियन

प्रथम मनमोहन स्मृति कराते प्रतियोगिताको उपाधि श्रीयन्त्रले क्लबले जितेको छ।  नेपाल सितोरियो कराते संघ, शाखा डोजो घण्टाघरद्वारा शनिबार आयोजित प्रतियोगितामा श्रीयन्त्रले सात स्वर्ण, चार रजत र आठ काँस्य पदक जितेको छ।

शंकास्पद बन्दै प्रियंका मिश्राको मृत्यु

कलैया उपमहानगरपालिका–५ बस्ने १७ बर्षिया प्रियंका मिश्राको मृत्युमा परिवारको भूमिका शंकास्पद देखिएकाले घटनाको अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।

सोल्टीमोडमा टिपरले ठक्कर दिँदा युवतीको मृत्यु, एक घाइते

राजधानीको सोल्टीमोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

एक वर्षमा महोत्तरीमा दुर्घटनामा ४२ को मृत्यु , १ सय ३२ घाइते

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेहरू बापत असुल गरेको रकममा यो वर्ष उल्लेख्य वृद्धि गरेको छ ।

जापानमा बाढीबाट मृत्यु हुनेहरुको संख्या २०४ पुग्यो

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको संख्या २०४ पुगेको छ।

औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १९ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।

बोलेरो दुर्घटनामा पाँचको मृत्यु

सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ।

मृतक परिवारलाई एक लाख राहत

चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल एक लाख राहत दिइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्