१५ मंसिर २०८१ शनिबार
image/svg+xml

छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो।

भक्तपुर डुबानमा एकै परिवारका तीनजनाको मृत्यु

बुधबार रातिदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी तीनजनाको मृत्यु भएको छ।

भोजपुरमा ट्याक्टर पल्टिँदा एकको मृत्यु

भोजपुरको हतुवागढी  गाउँपालिका २ रानीवासको लुङ्गीनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

रुपन्देहीमा कारको ठक्करबाट २ को मृत्यु, २ घाइते

रुपन्देहीको गैडहवा भित्री सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार २ जनाको मृत्यु भएको छ।

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा १३ जनाकाे मृत्यु

पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ ।

टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

भक्तपुरबाट कोटेश्वरतर्फ आउदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले मंगलबार जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ। जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गरेका छन्।

आमाबाबुको मृत्यु : १२ वर्षीय बालक किरियामा

झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा।”

दुर्घटनामा तीनको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ।

जीप दुर्घटनामा परि पाँचथरमा एकको मृत्यु, आठ घाइते

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पाँचथरको उत्तरी याङवरक गाँउपालिका–३ ओयामको चैत भिरमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

विद्यालय जाने क्रममा ढुंगा लागेर बालिकाको मृत्यु

दार्चुलामा ढुंगा लागेर एक बालिकाको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए।

बलात्कारीमाथिको मृत्युदण्ड कायमै रहन्छ : अदालत

भारतको सर्वोच्च अदालतले दिल्लीमा भएको सामूहिक बलात्कारका आरोपितहरुमाथिको मृत्युदण्डको फैसला कायमै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्