रेल दुर्घटनामा टर्कीमा १० जनाकाे मृत्यु
टर्कीको उत्तर–पश्चिम क्षेत्रमा भएकाे रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भने अन्य ७० भन्दा बढी घाइते भएका छन् ।
टर्कीको उत्तर–पश्चिम क्षेत्रमा भएकाे रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भने अन्य ७० भन्दा बढी घाइते भएका छन् ।
जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण अाएकाे बाढीमा परी मृत्यु हुनेहरूकाे संख्या करिब १०० पुगेकाे जापानी अधिकारीहरूले पुष्टि गरेका छन्।
सिरहाको धनगढीमाई नगरपालिका–७ मा आइतबार साँझ खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु भएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका हात्तीबोझाका ५६ वर्षीय प्रसाद रानाको खोलामा डुबेर आइतबार मृत्यु भएको छ।
जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्।
गौमुुलगाउँपालिका–३ गर्जेमा रूखले च्यापिएर एक जनाको मृत्यु भएको छ।
रौतहटमा सर्पले डसेर एक हप्तामा तीन बालिकाको मृत्यु भएको छ। विषालु सर्प गोमनको टोकाइबाट गरुडा नगरपालिकामा एक र गढीमाइ नगरपालिकामा एकै परिवारका दुई बालिका रहेको जिल्ला अस्पताल गौरले जनाएको छ।
रुखको हाँगाले च्यापिएर गौमुलमा २ दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–३ गर्जे बस्ने २१ वर्षिया भिम बहादुर बोहरा र २३ वर्षका धर्म बोहरा रहेका छन्। रुखले च्यापिएर सँगै सुतिरहेका खन्टे बोहरा घाइते भएका छन्।
आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जापानको राजधानी सहर टोकियोदेखि उत्तरमा पर्ने सहरमा आएको बाढीमा ११ जनाको मुत्यु भएको छ । बाढीमा परी ४५ बेपत्ता भएका त्यहाँका अधिकारीहरुलार्इ उद्धत गर्दै राेयटर्स जनाएको छ ।
गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।