१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति नेपालको विरोधपत्र

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई विरोध पत्र बुझाएको छ ।

सीमा नाघ्दै भारतीय मिडिया

भारतको सार्वभौमिकतामा थोरै पनि आँच आउँदा चर्काे रुपमा प्रस्तुत हुने भारतीय मिडिया अर्काे देशको सार्वभौमिकताको भने ख्यालै नगरी नाङ्गो रुपमा उत्रिरहेका छन्।

भारतीय मिडियाको बकवासपूर्ण प्रचारबारे पत्रकार महासंघको भर्त्सना

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय सञ्चारमाध्यम जी न्यूजले बनाएको समाचारबारे नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै उक्त सामाग्री असत्य, भ्रामक र कपोकल्पित भएको बताएका छन्।

नेकपा प्रवक्ता श्रेष्ठले भारतीय मिडियालाई भने : बकवास बन्द गर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका बारे अनर्गल प्रचार गरेको बताएका छन्।

भारतीय मिडियामा प्रकाशित समाचारप्रति सेनाको आपत्ति

नेपाली सेनाले भारतीय मिडियामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली सेनालाई जोडेर भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा शिशिर गुप्ता र टिफि पोस्ट डटकममा अक्षय नारंगद्वारा लिखित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।

भारतीय मिडिया भ्रमका सौदागर

भारतीय मिडिया भनेपछि धेरै कुरा भन्नै पर्दैन। अझ त्यसमा पनि त्यहाँका टेलिभिजन, मिडियालाई बद्नाम गराउने मामलामा एक नम्वर भन्दा पनि अघि कुनैं अंक भए त्यसमा पुग्न चाहन्छ। अहिले भारतीय न्यूज च्यानल खोलियो भने पहिलो पटक हेर्ने मानिसलाई त्यो कुनै ‘सर्कस’ को न्यारेसन हो वा समाचार छुट्याउन मुस्किल पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्