३२ असार २०८३ बिहीबार
image/svg+xml

इरान युद्धको विरोध : अमेरिकी सिनेटमा रोकियो १० खर्ब डलरको रक्षा बजेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध गरिरहेको युद्धको विरोधमा उनीहरूले यो कदम चालेका हुन्।

विद्यार्थी नेता विष्ट भन्छन् : सरकारले पार्किङ गर्न जानेन्, हामीले सिकाइदिएको हो

काठमाडौंको निषेधित क्षेत्र मानिने सिंहदरबारको गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरिएसँगै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।

अर्जेन्टिनालाई रोक्दै ६० वर्षपछि फाइनल पुग्ने लक्ष्यमा इंग्ल्याण्ड

अर्जेन्टिना र इंग्ल्याण्ड २४ वर्षपछि फुटबल विश्वकपमा आमनेसामने हुँदैछन्।

कर्णाली मन्त्रिपरिषद् बैठकः विभिन्न निर्देशनालय सहित केन्द्र खारेज

कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने निर्णय गरेको छ।

‘मास्टर्नी’ को गीतमा प्रियंकाको सस्तो 'स्टन्ट'

उक्त गीतमा गायक तथा मोडल दुर्गेश थापाले प्रियंका कार्कीलाई उपहार स्वरुप तयार पारिदिएका हुन्।

मनेका पौडेलको ‘मेरा चौरासी वर्ष’ लोकार्पण

आमाको यो पुस्तक आमाको जीवनी मात्र होइन त्यो समयदेखि यो समय सम्मको एेतिहासिक दस्तावेज पनि हाे।

रास्वपा नेता झाको प्रश्न- स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा अव्यवस्थित रूपमा गाडी पार्किङ गरी त्रास फैलाउने घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न हुनुपर्ने बताएका छन्।

हामीले योजना अनुसारको खेल्न सकेनौं : एमबाप्पे

लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएको फ्रान्स स्पेनसँग २–०ले पराजित भएपछि एमबाप्पेले टोलीले आफूहरूले चाहेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकार गरे।

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदीको मूल्यमा बढेको हो।

फेरिएको मेसीको शैली

सन् १९६२ यता पहिलोपल्ट विश्वकप उपाधि रक्षा गर्ने टोली अर्जेन्टिना भएमा त्यसको केन्द्रमा एकपटक फेरि लियोनेल मेसी नै हुनेछन्।

अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

आइआरजिसीले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज बन्द रहने चेतावनी दिएको छ।

बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली

गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्