४ वैशाख २०८१ मंगलबार

अस्करमा ओपनहाइमरको बर्चस्वः सर्वश्रेष्ठ चलचित्रदेखि अभिनेतासम्मलाई अवार्ड

अमेरिकाको लस एन्जलसमा आइतवार भएको ९६ औँ एकेडमी अवार्ड्स (अस्कर अवर्ड्स) मा ओपनहाइमर सबैभन्दा बढी अवार्ड जित्न समेत सफल भएको छ।

सर्‍याे अस्कर र बाफ्टा अवार्ड

कोरोना भाइरस महामारीको प्रभावले गर्दा ४० वर्षमा पहिलो पटक अस्कर अवार्डको मिति सारिएको छ । सोमबार एकेडेमी अफ मोसन पिक्चर आट्स एन्ड साइन्सेजले अर्को वर्षको फेब्रुअरी २८ मा हुने तय भएको अस्कर अवार्ड सारिएको जानकारी गराएको थियो ।

अस्कर स्थगित गर्न छलफल

मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज एकेडेमीका गभर्नरहरूको जुम बैंठकमार्फत अस्कर समारोह स्थगित गर्ने विषयमा छलफल गरेका छन् । ९३ औं अस्कर अवार्ड समारोह आगामी फेब्रुअरी २८ को लागि निर्धारित गरिएपनि कोरोना भाइरस महामारीले गर्दा हलिउड विचलितमा परेको छ ।

अर्को वर्षको अस्कर अवार्ड सार्ने मनस्थितिमा एकेडेमी

आर्टस् एन्ड साइन्सेज एकेडेमीले कोरोना भाइरस महामारीको अवस्थालाई विचार गरिरहेको हुँदा अर्को वर्षको फेब्रुअरी २८ मा हुने अस्कर अवार्ड निर्धारित मितिभन्दा पछि सारिने अनुमान गरेको छ । यसबारेमा एकेडेमीले कुनै औपचारिक छलफल गरेको छैन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्