सिभिल अस्पतालमा पहिलो पटक इक्मो रिट्रिभलमार्फत् गम्भीर निमोनियाको सफल उपचार
परम्परागत भेन्टिलेटरसँगै प्रयोग गरिने यस प्रविधिले फोक्सोको नलीमा जम्मा भएको कार्बन डाइअक्साइडयुक्त रगत शरीरबाट बाहिर निकालेर त्यसमा अक्सिजन मिसाई पुनः शरीरमा पठाउने काम गर्छ।

