३१ असार २०८३ बुधबार
image/svg+xml

२४ घण्टा पनि टिकेन होर्मुजमा २० प्रतिशत कर लगाउने ट्रम्पको निर्णय

इरानका विदेशमन्त्री अब्बास अराघचीले व्यङ्ग्य गर्दै भनेका थिए, 'हामी सुरक्षा प्रदान गर्छौँ, तर २० प्रतिशत शुल्क धेरै हो। हामी उचित शुल्क लिनेछौँ।'

हट्यो आधा सिलिण्डरको नीति : आजदेखि पूर्ण तौलको सिलिण्डर पाइने

नेपाल आयल निगमले आजदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ।

मानवता, अध्यात्म र नेपालको विश्वव्यापी भूमिका

आज विश्व अभूतपूर्व वैज्ञानिक प्रगति, प्रविधिको विस्तार र भौतिक समृद्धितर्फ तीव्र गतिमा अघि बढिरहेको छ।

अविरल वर्षापछि आएको बाढीले मौरीघार बगायो

पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ।

आज बागमतीसहित यी पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष ५० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जानकारी दिए।

अलैँचीले फेरिँदै लमजुङका किसानको दिनचर्या

‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मंगलबार पाँच जना सदस्य नियुक्त भएका छन्।

अमेरिकी डलरको भाउ १५४ रुपैयाँ २३ पैसा पुग्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।

हरेक मनसुनमा उही नियति किन?

निरन्तरको वर्षासँगै देशका अधिकांश भागमा बाढी र पहिरोको कहर सुरु भएको छ।त्यससँगै कतै बस्ती बगेका छन्, कतै सडक खसेका छन् भने कतै सडक अवरुद्ध भएका छन्।

पहिलो हाफमा फ्रान्सविरुद्ध स्पेनको अग्रता

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा स्पेनले फ्रान्सविरुद्ध १-० गोलको अग्रता बनाएको छ।

बलात्कार मुद्दामा मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई बलात्कार कसुरमा दोषी ठहर गरेको हो।

मोदी सरकारका मन्त्रीको राजीनामा माग्दै अनशनरत सोनमको स्वास्थ्य बिग्रियो : अनशन त्याग्न आग्रह

सोनम वाङचुकले ‘युवा ककरोच जनता पार्टी (सीजेपी)’ का संस्थापकसँग मिलेर मध्य दिल्लीमा धर्ना दिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्