६ जेष्ठ २०८३ बुधबार
image/svg+xml

कोशी, बागमती, गण्डकीसहित मधेश प्रदेशमा वर्षाको सम्भावना

यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको उनको भनाइ थियो।

मङ्गलाका किसानलाई दिइयाे कृषि औजार : समय र खर्चकाे बचत

म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई एक करोड रुपैयाँ मूल्य बराबरका कृषि औजार वितरण गरेको छ।

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प

भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन्।

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिबाट वन गस्ती गरिँदै

मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो।

भनौं दुग्ध विकास

गएको शनिबार सामाजिक सञ्जालमा चिज, ओखर र अंगुर भएको सानो काठको भाडोसहित चिज खाँदै गरेको तस्बिरले एकाएक विस्मृतिमा जान लागेको डिडिसीको चर्चाले चुली छुनु स्वाभाविक हो।

पोखरा विमानस्थलबाट पहिलो पटक भारत उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ।

जुम्लालाई ‘खुला दिसामुक्त’ घोषणा गरिएको वर्षौं बित्यो, तर अझै सयौं परिवार चर्पीविहीन

वि.सं. २०७२ सालमै ‘खुला दिसामुक्त’ क्षेत्र घोषणा गरिएको जुम्लामा अझै सयौं परिवार शौचालयको पहुँचबाहिर रहेको पाइएको छ।

कृषि मन्त्रालयले भन्यो- एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्