७ वैशाख २०८१ शुक्रबार

नाच–गानसहित ट्राफिक सचेतना

नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।

कलाकार सरिता लामिछानेलाई सिम्पल आर्ट्स सम्मान

सिम्पल आर्ट्सले मुक्ति टेलिसिरियलबाट ख्याति कमाएकी कलाकार सरिता लामिछानेलाई सिम्पल आर्ट्स सम्मान गर्ने भएकाे छ।

मनाइयाे उनान्नपचासौं शंकर लामिछाने स्मृति दिवस

निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो।

नेपाल, कम्बोडिया र बर्माका कलाकारको संयुक्त प्रस्तुति

सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन्।

कविता यात्राका सहभागी स्रष्टाहरू सम्मानित

साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा २०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसमा कलाकार र कला लेखकहरू सम्मानित

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहरू सम्मानित तथा पुरस्कृत भएका छन्।

लन्डनमा मह जोडीको नयाँ प्याकेज, प्रकाश सपूतको दमदार प्रस्तुती

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य एवं चर्चित कलाकार प्रकाश सपूत लगायतले नेपाली दर्शकलाई नचाएका छन्।

कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।

क्याम्ब्रिज कलाकार डायोकोनुको होरा कला कोप-८ मुख्य बैठक कक्ष अगाडी

क्याम्ब्रिजका कलाकार मारियस डायोकोनुले बनाएका यो कलाकृतिमा मानिसका १०० सेरामिक प्रतिमाहरू एक बालकलाई घेरेर तीन वटा वृत्त(सर्कल)मा नाचेका छन्।

महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ।दिनहुँ कलाकारले स्टेज तताइरहेका छन्। यसपटकको माहोल अलि फरक छ। कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन्।

यसरी मनाए कलाकारले दसैँ

विजयादशमी कलाकारले धुमधामले मनाएका छन्। अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्।

देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छः मदनकृष्ण श्रेष्ठ

उनले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गरे। अहिले विकृति झनै मौलाइरहेकोप्रति उनकाे चिन्ता थियाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्