२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml

जुम्लामा समानुपातिक मतपरिणामः नेकपा पहिलो, एमाले चौथोमा खुम्चियो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन्।

दाङमा साढे १० हजार बढी मत बदर

यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो।

‘परालको आगो’मा शान्त मुद्रामा देखिइन् सुहाना

सुशील पोखरेलले निर्माण गरेको चलचित्र ‘परालको आगो’ को नयाँ पोस्टर सार्वजनिक भएको छ।

नीतिबाट राजनीतिसम्म : डा. स्वर्णिम वाग्लेको यात्रा

स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाले।

म्याग्दीमा करिब सात प्रतिशत मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ।

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो।

नेप्से परिसूचकमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ।

समानुपातिकमा ४० लाख बढी मतसहित रास्वपा पहिलो, श्रम संस्कृति र राप्रपाबिच रोचक टक्कर

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४० लाख ६९ हजार ७९३ मत प्राप्त गर्दै समानुपातिकतर्फ आफ्नो वर्चस्व कायम गरेको छ। यो सङ्ख्या कुल खसेको मतको झन्डै ४८ प्रतिशतभन्दा बढी हुन आउँछ।

एमालेले जितेको ताप्लेजुङमा समानुपातिकतर्फ रास्वपा र श्रम संस्कृतिलाई बढी मत

थेबेका निकटतम प्रतिष्पर्र्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले ११ हजार ७ सय ११ मत ल्याएका थिए । कांग्रेसले समानुपातिकतर्फ प्रत्यक्ष भन्दा २ हजार ६८ मत कम ल्याएको छ। कांग्रेसले ९ हजार ६ सय ४३ मत ल्यायो।

तीन क्षेत्रको मात्रै अन्तिम मत परिणाम आउँन बाँकी

अब गोरखा क्षेत्र नम्बर १, संखुवासभा क्षेत्र नम्बर १ र इलाम क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम आउँन बाँकी छ।

कास्कीमा चार हजार बढी मत बदर

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ।

देशभर लहर चले पनि जुम्लामा देखिएन रास्वपा, विनिताको जमानत जफत

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) १४ हजार ८ सय १६ मतसहित विजयी भएका छन्। उनले नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन्। भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरेका थिए।

नेप्से परिसूचकमा सकारात्मक सर्किट

प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ।

३७ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

आइतबार प्रतितोला पाँच हजार ४७५ रुपैयाँमा बिक्री भएको चाँदी सोमबार पाँच हजार ४१० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्