coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे पार्टी जिम्मेवारीबाट अलग

राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी छन्।

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्।

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ: अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन्।

निःशुल्क उपचार सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव

राष्ट्रियसभाबाट ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पारित भएको छ।

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छिन्।

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसकी विष्णु र एमालेकी विमलाले गराए उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी

नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

संघीयता कार्यान्वयन गर्न राष्ट्रियसभाको दबाब

राष्ट्रियसभाले स्थानीय र प्रदेश सरकारले अधिकार प्रयोग गर्न पाउने गरी आवश्यक कानुन बनाउन निर्देशन दिएको छ।

राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एसको दाबी

राष्ट्रियसभाको उपाध्यक्ष पद खाली भएको छ। राजनीतिक सहमतिबमोजिम बिहीबार उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद खाली भएको हो।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन्। समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो।

राष्ट्रियसभा अध्यक्षमा कसरी निर्वाचित भए दाहाल ?

राष्ट्रियसभाको अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा भएको दस्तखतसहितको मत विभाजनमा दाहालको पक्षमा बहुमत पुगेको थियो।

पाँच दशकको संघर्षपछि बल्ल राष्ट्रियसभामा चिनिएका युवराज शर्मा

नेपाली कांग्रेसका पुराना नेता हुन्, युवराज शर्मा। तर, पार्टी राजनीतिको झन्डै पाँच दशकपछि मात्र उनलाई २०७८ मा कांग्रेसले तत्कालीन सत्तारूढ पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गरायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्